नेपाली फिल्म

नाजिर र मुकुनको ‘लभ सर्कल’ फस्टलुक सार्वजनिक

रंगखबर, काठमाडौँ – नाजिर हुसेन, मुकुन भुषाललगायतका कलाकारहरुको अभिनय रहेको फिल्म ‘लभ सर्कल’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । कमेडी, सस्पेन्स र थ्रिलर मिक्स फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन्

कस्तो छ धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’को ट्रेलर ?

रंगखबर, काठमाडौँ – सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको हाँस्य फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट २९ सेकेण्ड लामो

सरकारले १० फिल्ममा सह-लगानी गर्ने, स्टोरी बैंकमा कथा पेस गर्न आव्हान

चलचित्र बिकास बोर्डले स्थापना गरेको स्टोरी बैंकमा फिल्मको कथा र पटकथा पेस गर्न सरकारले सुचना निकालेको छ । सरकारले आर्थिक वर्ष ०७८-०७९ का लागि दश फिल्मको कोटा निर्धारण गरेको हो

कलाकार पल्पसा डंगोल (चम्सुरी)का दुवै मिर्गौला फेल, सहयोग गर्न अपिल

रंगखबर, काठमाडौँ – दुवै मिर्गौला फेल भएर एक महिनादेखि काठमाडौँको टिचिङ अस्पतालमा उपचाररत हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी)को उपचारका लागि निर्देशक तथा कलाकार दीपाश्री निरौलाले सहयोग आव्हान गरेकी छन् ।

अभिनेत्री जेनीको अन्तिम विदाई

रंगखबर, काठमाडौँ:  अभिनेत्री जेनी कुँवरले बिहीवार साँझ ९ बजे काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेकी छिन । उनले आत्महत्या गरेको कुरा प्रहरीको प्रारम्भीक अनुसन्धानबाट जानकारी दीइएको

विकट क्षेत्रका लागि मनिषाले जुटाइन ४१ लाखको अक्सिजन कन्सेन्ट्रेटर्स

रंगखबर, काठमाडौँ – अभिनेत्री मनिषाको कोइरालाको संयोजकत्वमा बेलायतबाट ३३ थान अक्सिजन कन्सेन्ट्रेटर्स नेपाल आइपुगेका छन् । रविन्द्रजंग लामिछानेको समन्वयमा बेलायतको बोचसन्वसी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाले नेपाललाई ४१ लाख (२५ हजार पाउण्ड) बराबरको

‘हाम्रो टिम नेपाल’का सदस्यहरुलाई रिहाई गर्न पल शाहको माग

रंगखबर, काठमाडौँ – अभिनेता पल शाहले ‘हाम्रो टिम नेपाल’का पक्राउ परेका सदस्यहरुलाई रिहाई गर्न माग गरेका छन् । समाज सेवामा खटिएका युवाहरुलाई सरकारी जग्गा कब्जा गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि पलले

विवाह बन्धनमा बाँधिइन अभिनेत्री सन्ध्या केसी

रंगखबर, काठमाडौँ – अभिनेत्री सन्ध्या केसीले विवाह गरेकी छन् । आफुले आभूषण ज्योती कंसकारसँग कानुनि विवाह गरेको कुरा उनले सामाजिक संजालबाट जानकारी दिएकी छन् । ‘आभूषण ज्योति कंसाकारसँग मेरो विवाह घोषणा

एक दिनमै ‘सिन्धु सहयोग कोष’मा ३२ लाख सहयोग घोषणा

रंगखबर, काठमाडौँ – सिन्धुपाल्चोकका बाढी पिडितका निम्ति अभिनेता कृष्ण मल्लको संयोजकत्वमा गठन गरिएको समितिले एक दिनमा झन्डै ३२ लाख संकलन गरेको छ । बिहिबार काठमाडौँमा भएको समिति भेलाले ‘सिन्धु सहयोग

मनिषाको हातमा भन्सालीको ‘हिरामन्डी’ र ‘अला बैकुण्ठपुर्रमुलू’को रिमेक

रंगखबर, काठमाडौँ – अभिनेत्री मनिषा कोइराला दुई हिन्दी प्रोजेक्टमा अनुबन्धित भएकी छन् । तेलुगु ब्लकबस्टर फिल्म ‘अला बैकुण्ठपुर्रमुलू’को हिन्दि रिमेक र निर्देशक संजयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हिरामन्डी’मा मनिषा फाइनल भएकी