नेपाली फिल्म

आकाश र सलोनको ‘हिड्दा हिड्दै’बाट रेखाको डेब्यु

अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हिड्दा हिड्दै’को घोषणा गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको घोषणा गरियो । युवापुस्ताको प्रेम, विछोड र पिडा

पर्दामा पहिलो पटक साम्राज्ञी र पलको जोडी

रंगखबर, काठमाडौँ – चल्तीका कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र पल शाहले पहिलो पटक सँगै फिल्म गर्ने भएका छन् । यी दुई कलाकारलाई अनुबन्धित गरेर निर्माता रमेश एमके पौडेलले फिल्म ‘रेड वाइन’

११३ प्राविधिकलाई हमालको आर्थिक सहयोग

अभिनेता राजेश हमालले लकडाउनका कारण समस्यामा परेका ११३ जना प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् । चलचित्र प्राविधिक संघले आयोजना गरेको एक कार्यक्रमका बीच हमालले प्राविधिकलाई जनही ५ हजारका दरले आर्थिक

एलिजासँग रोमान्टिक आकाश ~ फोटोफिचर ~

तस्विर: प्रकाश ढकाल 

रहेनन् ‘प्रेमगीत ३’का निर्देशक छेतेन गुरुङ

निर्देशक तथा लेखक छेतेन गुरुङको असामयिक निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार काठमाडौँको मेट्रो अस्पताल भर्ना भएका छेतेनको बुधबार विहान २ बजे निधन भएको हो । छेतेनको लिभरमा समस्या रहेको

भगवान कृष्ण र अर्जुनको कथामा सिरिज निर्माण गर्दै नीता

अभिनेत्री नीता ढुंगानाले भगवान कृष्ण र अर्जुनको कथामा ‘श्रीमद्भगवत् गीता’ सिरिज निर्माण गर्ने भएकी छन् । उनले फेसबुकमा ‘श्रीमद्भगवत् गीता’ पुस्तक समाएको तस्विर पोस्ट गर्दै सिरिज निर्माणको खुलासा गरेकी हुन् ।

अभिनयपछि गायनमा नीता, रेकर्ड गरिन ‘श्री गणेश’ भजन

रंगखबर, काठमाडौँ – पछिल्लो समय अभिनयबाट गायनमा आकर्षित हुने कलाकारहरुको संख्या बढ्न थालेको छ । केहि दिन अगाडी मात्रै अभिनेत्री अनु शाहले एक गीतमा स्वर भर्दै गायन यात्रा थालनी गरेकी

५० लागिन मनिषा, यसरी तय भयो नेपालदेखि बलिउडसम्मको यात्रा

नेपाली मूलकी बलिउड सुपरस्टार मनिषा कोइराला आजबाट ५० वर्षमा लागेकी छन् । २०२७ साल साउन ३२ गते काठमाडौँमा जन्मिएकी मनिषाले १७ वर्षकै उमेरमा नेपाली फिल्म ‘फेरी भेटौला’ पहिलो पटक अभिनय गरेकी

अस्करका विद्यार्थीलाई सिंगापुरे स्टुडियोको अवार्ड

नेपालको एक मात्र फिल्म सम्वन्धि अध्यापन कलेज ‘अस्कर कलेज अफ फिल्म स्टडिज’का १० जना विद्यार्थीलाई सिंगापुरको इन्फिनिट स्टुडियोले ‘वुरसरी अवार्ड’ प्रदान गर्ने भएको छ । विहिबार अस्कर कलेज र इन्फिनिट स्टुडियो

मदनकृष्ण र हरिवंशलाई ‘चैत्यदेवी सिंह पुरस्कार’द्वारा सम्मान

‘भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ हास्य सम्राट महजोडीलाई प्रदान गरेको छ । मंगलबार राजधानीमा एक सामान्य कार्यक्रमका बीच महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ५१ हजार