
रंगखबर, काठमाडौँ: चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल छन् । प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर

रंगखबर, काठमाडौँ: निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर फिल्म ‘पारस’को घोषणा भएको छ। बुधबार उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरिएको हो। यो फिल्मको कथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ।

रंगखबर, काठमाडौँ: असोज १३ गते फुलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को निर्माण टिम आक्रामक प्रचारप्रसारमा जुटेको छ । टिमले देशभर फिल्मको होडिङ बोर्ड, स्ट्यान्डी, स्टिकर, पोस्टर र कटआउट

रंगखबर, काठमाडौँ: चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोश्रो गीत सार्वजनिक भएको छ। आशिस अविरल र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको हो। गीतमा दानबहादुर कार्कीको शब्द

रंगखबर, काठमाडौँ: अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘धागो’ आउँदो कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने भएको छ। शुक्रवार पोस्टर सार्वजनिक गर्दै

रंगखबर, काठमाडौँ: दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’
रंगखबर, काठमाडौँ: दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’

रंगखबर, काठमाडौँ: यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रचेको छ। सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो

रंग खबर, काठमाडौँ: एकता पौडेलको डेव्यु निर्देशकिय फिल्म ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सोमबार बिहान फिल्मका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । फिल्म मंसिर १२ गते रिलिज हुँदैछ ।

रंगखबर, काठमाडौँ: गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ । रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढि पटक