नेपाली फिल्म

‘महाराजधिराज’मा रमेश उप्रेती

रंगखबर, काठमाडौँ:  चलचित्र ‘महाराजधिराज’मा नायक रमेश उप्रेती अनुबन्ध भएका छन् । रमेश मुख्यमध्ये एक भूमिकामा अनुबन्ध भएका हुन् । रमेश लामो समयपछि रमेश चलचित्रमा फर्किन लागेका हुन् । चलचित्र ‘ऐश्वर्य’पछि

‘ऊनको स्वीटर’को ट्रेलर रिलिज, प्रज्ञा प्रतिष्ठानमा ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले भव्य कन्सर्ट दिदै

रंगखबर, काठमाडौँ: प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको यस चलचित्रको ट्रेलर सार्वजनिक

‘के घर के डेरा : घर नं २’मा खगेन्द्र डेरावाल हुन् ?

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र उद्योगमा ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सोसल ड्रामामा सफल चलचित्र दिएका निर्देशक दीपेन्द्र के खनालको नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तयारीमा

‘होस्टेल ३’ले गर्यो ५१ औँ दिन पूरा

रंगखबर, काठमाडौँ: गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा लगातार ५१ औँ दिन पूरा गरेको छ । यस अवसरमा ५१ दिनको प्रदर्शनको

‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक

रंगखबर, काठमाडौँ: चलचित्र ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले बिहीबार फर्स्ट लुक्सका रूपमा सिनेमाको पोस्टर बाहिर ल्याएको हो । भदौ १२ गते रिलिज हुने

‘जार’को ‘ए ठूली’ रिलिज

रंगखबर, काठमाडौँ: चलचित्र ‘जार’को गीत सार्वजनिक भएको छ । ‘ए ठूली’ बोलको गीत निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको हो । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा शब्द हर्क साउदको

सुरेन गौतमको ‘परिबन्ध’ रिलिज

रंगखबर, काठमाडौँ: सुरेन गौतमको स्वर, शब्द र कल्याण सिंहको सङ्गीतमा रहेको मर्मस्पर्शी गीत ‘परिबन्ध’ को भिडियो सार्वजनिक गरिएको छ । भिडियोले प्रेम र जिम्मेवारीबीचको द्वन्द्वलाई निकै गहिरो तरिकाले प्रस्तुत गरेको छ

‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ सम्पन्न

रंगखबर, काठमाडौँ:  रिलिज मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रचार–प्रसार अभियानलाई अझ तीव्र बनाएको छ । चलचित्र युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको

सत्य घटनामा आधारित ‘जार’

रंगखबर, काठमाडौँ: चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ । ‘जार’ विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माणपक्षले जनाएको छ । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको

‘महाभोज’ टिमको सम्पूर्ण आमाहरुलाई उपहार

रंगखबर, काठमाडौँ: गणतन्त्र दिवसको विशेष अवसरमा जेठ १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ । सार्वजनिक भिडियोमा अभिनेता