नेपाली फिल्म

पोखराका दर्शकसँगै नाँचे राजेश हमाल

रंगखबर, काठमाडौँ: ‘महानायक’ राजेश हमालले फिल्म ‘नरसिंहाः अवतार’को प्रचारलाई अझै आक्रामक रुपमा अगाडि बढाइरहेका छन् । फिल्म रिलिजको दोस्रो सातासम्म आइपुग्दा पनि हमालको देश दौडाहा रोकिएको छैन । उनै, हमाल

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पहिलो गीत ‘आमा’ रिलिज

रंगखबर, काठमाडौँ: चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आमा’ गीतमा अर्जुन पोखरेलको शब्दरचना, संगीत र स्वर रहेको छ भने साथमा मनिषा सुनारको पनि

‘उडिजाउँ भने म पन्छी हैन’ बोलको गीत ‘परालको आगो’मा समावेश हुने

रंगखबर, काठमाडौँ: निर्माणाधिन फिल्म ‘परालको आगो’मा पुरानै कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन,बस्न ए लै मन छैन’ समाबेश हुने भएको छ। निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत फिल्ममा

‘ऊनको स्वीटर’ टिमले गर्यो १० करोडको सेलिब्रेसन

रंगखबर, काठमाडौँ: वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल ‘ऊनको स्वीटर’ले चौथो हप्तासम्म आइपुग्दा पनि नेपाली बक्स अफिसमा धमाका मच्चाइरहेको छ । प्रदर्शनको तेस्रो हप्तामा नै १० करोडभन्दा बढी

‘जन्ते बाख्रो’ ले ग्रामिण जीवनलाई स्मरण गराउँछ : सौगात मल्ल

रंगखबर, काठमाडौँ: अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनले पात्रलाई बाच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन् । जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनय मल्लले समय पाउँदा

‘द ब्ल्यू लाइट’को शुभमुहूर्त

रंगखबर, काठमाडौँ: चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज निर्माणपक्षले शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो ।

‘आ बाट आमा’मा पल शाहको प्रवेश

रंगखबर, काठमाडौँ: लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा’मा अभिनेताका रुपमा पल शाह अनुबन्ध भएका छन्। उनलाई हालै निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरेको हो।

विदेशी कलाकार लिएर कृषाले नयाँ फिल्म निर्देशन गर्दै

रंगखबर, काठमाडौँ: फिल्म ‘पिताम्बर’ निर्देशन गरेपछि निर्देशक कृषा चौलागाइको चर्चा चुलिएको छ । कृषाले यो फिल्ममा आफूलाई आँटिलो निर्देशकको रुपमा पुष्टि गरिन् । मल्टिस्टारर कलाकार लिएर एक्सन जनराको फिल्म सफलतापूर्वक

‘नरसिंहाः अवतार’को प्रमोसनमा महानायक देशभर पुग्दै

रंगखबर, काठमाडौँ: आठ वर्षपछि फिल्मको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन् । यसअघि हमालले कुनै पनि फिल्मको प्रमोसन यसरी गरेको पाइदैनथ्यो । तर, यसपटक भने हमालले ‘नरसिंहाः अवतार’का

फर्स्ट लुक रिलिजसँगै ‘जनै हराएको बाहुन’को नाम परिवर्तन

रंगखबर, काठमाडौँ: चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब यो चलचित्रको नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रहने भएको छ । हिन्दु धर्मसँग सम्बन्धित