नेपाली फिल्म

‘महाभोज’ अहिलेको समयसँग अनौठो संयोग हो – हिमाल कडरिया

रंगखबर, काठमाडौँ: यही जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र ‘महाभोज’ अहिलेको समयसँग अनौठो संयोग भएको फिल्म हो । तर चलचित्रका निर्माता हिमाल कडरिया भन्छन् – यो केवल संयोग होइन,

‘महाभोज’ टिमको ‘सत्य कहिल्यै लुक्दैन’ शीर्षकमा सडक नाटक

रंगखबर, काठमाडौँ: यही जेठ १५ गते बिहीबार रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’ले नयाँ प्रचार शैली अपनाउँदै प्रचारमा विविधता ल्याएको छ । रिलिजको केही दिन मात्र बाँकी रहँदा चलचित्र यति बेला

‘नरसिंहाः अवतार’को सुखद ओपनिङ्ग

रंगखबर, काठमाडौँ: गत जेठ ९ गते शुक्रबारबाट महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’ देशव्यापी प्रदर्शनमा आएको छ । ८ वर्षपछिको कमव्याक सिनेमा भएकाले पनि सिनेमा दर्शकको प्रतिक्षामा थियो ।

‘परिवर्तन’को निर्माण घोषणा

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन् । ‘माझी दाइ’, ‘आमाको काख’ लगायतका दर्जनौँ चलचित्र निर्देशन गरिसकेका

‘ऊनको स्वीटर’ले गर्यो दुई हप्तामा ८ करोड १० लाख कलेक्सन

रंगखबर, काठमाडौँ: चलचित्र ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.ली.का अनुसार, चलचित्रले दुई हप्ताको अवधिमा घरेलु बक्स

‘नरसिंहाः अवतार’लाई दर्शकको सुखद साथ

रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट देशभरका हलमा रिलिजमा आएको फिल्म ‘नरसिंहाः अवतार’लाई दर्शकको सुखद साथ मिलिरहेको छ । बिहानैबाट काठमाडौं लगायतका स्थानमा दर्शकको अकुपेन्सी सुखद छ । वितरक करण श्रेष्ठ क्रेजीले दिउँसो

‘महाराजधिराज’मा पुष्प खड्काको प्रवेश

 रंगखबर, काठमाडौँ: नेपाली चलचित्र ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का पनि जोडिएका छन् । केही समयदेखि ठूलो पर्दामा अनुपस्थित रहेका पुष्प यस चलचित्रमार्फत देखिन लागेका हुन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता

‘होस्टेल ३’ टिमले ‘बाउ भर्सेस छोरा’ निर्माण गर्ने

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र क्षेत्रको सफल प्रस्तुति ‘होस्टेल ३’ले सिर्जना गरेको उत्साह अझै सेलाउन नपाउँदै, सोही सृजनात्मक टिमले फेरि नयाँ र विचारोत्तेजक कथा लिएर आउने घोषणा गरेको छ । चलचित्र

‘ऊनको स्वीटर’ हेरेपछि यस्तो भनिन्

रंगखबर, काठमाडौँ: चलचित्र ‘ऊनको स्वीटर’ ले सफलताका साथ दोस्रो हप्ता पूरा गर्दै तेस्रो सातातर्फ प्रवेश गर्न लागेको छ । वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले दर्शकको मन जितिरहँदा बुधवार साँझ

रिलिजको पुर्वसन्ध्यामा ‘नरसिंहाः अवतार’को रोमान्टिक गीत ‘तिम्रो मात्र हुने मन छ’ रिलिज

रंगखबर, काठमाडौँ: शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को बुकिङ खुलिसकेको छ । रिलिजको मिति नजिकिदै गर्दा यसको चर्चा पनि चुलिएको छ । यसैबिच, फिल्मको निर्माणपक्षले नयाँ गीत सार्वजनिक गरेको