
रंगखबर, काठमाडौँ: गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो । गायक आचार्यकै शब्द रहेको

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रियकरणमा काठमाडौं फिल्म्सले अर्को कदम चालेको छ । आफ्नो उत्कृष्ट प्रोजेक्टहरू मार्फत विश्वभर नेपाली कथाहरू पुर्याउने लक्ष्यसहित अगाडि बढिरहेको यो कम्पनीले हालै आफ्नो

रंगखबर, काठमाडौँ: गायक शिव परियारको आवाजमा ‘तिमीलाई अझै धर्म लाग्छ’ बोलकोको स्याड गीत रिलिज भएको छ। जी. एम. दिपु दिपेन्द्र युटुव च्यानलमा रिलिज गरिएको गीतमा नायिका आश्मा गिरि र मोडल

रंगखबर, काठमाडौँ: र्यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतीमा तयार भएको र्याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक गरेका छन् । आज काठमाडौँस्थित जमलमा रहेको विश्वज्योती सिनेप्लेक्समा पत्रकार सम्मेलनको आयोजना

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ । आइतबारदेखि छायाङ्कन प्रारम्भ हुने यस चलचित्रले नेपाली चलचित्रमा

रंगखबर, काठमाडौँ: विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । केही महिना अघि सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा नयाँ ऊनको स्वीटर

रंगखबर, काठमाडौँ: दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायाङ्कन

रंगखबर, काठमाडौँ: कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता

रंगखबर, काठमाडौँ: अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै यस चलचित्रको रिलिज मिति आगामी पुस ५ गतेलाई तोकिएको छ

रंगखबर, काठमाडौँ: ‘कबड्डी’को पहिलो सिरिजबाट हिट भएका जोडी दयाहाङ राई र रिश्मा गुरुङ पुन: एकपटक अन स्क्रिन रोमान्स गर्ने भएका छन। यी दुई फिल्म ‘रिमै’बाट पुन: पर्दामा देखिन लागेका हुन्।