
रंगखबर, काठमाडौँ: निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’ को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक भएको छ । राजधानीमा आइतबार एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो ।

रंगखबर, काठमाडौँ: यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ को काठमाडौं उपत्यका बाहिर लक्षित प्रमोसन सुरु भएको छ । उपत्यका बाहिरका प्रमुख सहरमा रहेका सार्वजनिक सवारी साधनमार्फत प्रमोसनको काम

रंगखबर, काठमाडौँ: अभिनेता विराज भट्टले निर्देशन गरेको फिल्म ‘१२ गाउँ’को टिजर रिलिज गरिएको छ। सार्वजनिक टिजरमा विराजका छोरा तथा फिल्मका मुख्य अभिनेता समीर भट्टलाई केन्द्रमा देख्न सकिन्छ। सार्वजनिक १ मिनेट २१

रंगखबर, काठमाडौँ: भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को इन्टरटेनिङ ट्रेलर रिलिज गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

रंगखबर, काठमाडौँ: अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गरेको गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’को दोश्रो गीत ‘छड्के सलाम’ रिलिज गरिएको छ। सार्वजनिक गीतमा काली प्रसाद बास्कोटा, बबिना किराती र निश्चल बस्नेतको आवाज रहेको

रंगखबर, काठमाडौँ: साउनको २५ गतेबाट छायांकनमा गएको फिल्म ‘के घर के डेराः घर नम्बर २’को प्रदर्शन मिति तय गरिएको छ ।वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले यो फिल्म माघको

रंगखबर, काठमाडौँ: निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै गएको छ । यसको निर्माणपक्षले फिल्मका लागि अहिलेसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको हो

रंगखबर, काठमाडौँ: निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’ आगामी मंसिर ७ गते रिलिज हुने भएको छ । निर्माण पक्षले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको टुंगो लगाएको हो ।

रंगखबर, काठमाडौँ: भदौ २१ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘रावायण’को पहिलो गीत रिलिज गरिएको छ। केहि दिन अघि निर्माण टिमले फिल्मको प्रचार स्वरुप टिजर र फस्टलुक पोस्टर रिलिज गरेर प्रचार सुरु

रंगखबर, काठमाडौँ: बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मको निर्माण टिमले फस्टलुक सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फाइनल गरेको हो । यो