साहित्य/नाटक

दयाहाङ राईले खोलेको क्याफे हेर्न आउनेको भिड

दर्शकलाई हात जोड्दै सरी “भोली आउनुस न है ,हाउसफुल भै गयो” भन्दै थिए दयाहाङ । प्राय सधै हाउसफुल गइरहेको यो क्याफेमा पानी बाहेक केहि खान पाइदैन,तर मनोरञ्जन भने मज्जाले गर्न

नाटक हेरेपछि : खुलेन अर्काे सिंहदरबारको टेन्डर

–अनिल यादव आफू भ्रष्टाचार निवारण आयोगबाट भन्दै एकजना कर्मचारी सरकारी इन्जिनियरकहाँ आइपुग्छ । भन्छ, ‘पर्खाल त पूरा गर्नु भएनछ नि थापाजी ?’ इन्जिनियर थापाले तुरुन्तै उसको सहयोगी सुधीरलाई बोलाउँछ र

कविता: जग खनिरहेको मान्छे

 -विनाेदविक्रम केसी म भन्दिनँ– प्रधानमन्त्री, ढुंगा बोक्न आऊ ! राष्ट्रपति, माटो मुछ्न आऊ ! मन्त्रीहरू, काठ चिर्न आओ ! सभासद्हरू, गारो लाउन आओ ! नेताहरू, तजबिज मिलाउन आओ ! मेरो

साहित्यकार चन्द्राको ‘प्रेमको तस्विर’ माथि अन्तरमन्थन

रंग खबर, दमक । साहित्यकार चन्द्रा चाम्लिङ राईको गजल संग्रह ‘प्रेमको तस्विर’ माथि बुधबार झापाको झिलझिलेमा अन्तरमन्थन भएको छ । सङ्खुवासभा धुप—५ भोगटेनीकी साहित्यकार चन्द्रा चाम्लिङ राईका तेस्रो कृतिको रुपमा गजल

भुकम्प अनुभुती : आँखै अघि दुई बालिकाले प्राण त्याग्दा…

अस्पतालको प्राङगणमा हतासीदै मोटरसाईकलमा १ बालिका र पछि पछि एउटा ट्याक्सिमा ४ बालिकाहरु रक्ताम्मे र छटपटाई रहेको अवस्थामा ल्याइदै थियो जुन देख्ने म पनि भए । पर्खाल लडेर...

भूकम्प डायरी : वैशाख १२ देखि १५ सम्म

यो दिन हरेक नेपालीको मस्तिष्कमा नमिठो स्मृति भएर बसेको छ । यो समय मेरो लागि पनि चाहेर मस्तिष्कबाट ‘डिलिट’ गर्न नमिल्ने बन्यो । यो दिनसँग जोडिएका घटनाहरू ...

दयाहाङको ‘जिरो जिरो जेड’ मण्डलामा फेरी देखाँइदै

रंग खबर, काठमाण्डौं । गएको फागुन २९ गतेदेखि चैत १५ गतेसम्म मन्चन गरिएको नाटक ‘जिरो जिरो जेड’ दर्शकको अत्याधिक मागले गर्दा  शुक्रबार (आज) बाट मण्डला थिएटरले पुन: मन्चन गर्ने भएको

बढ्दो महिला हिंसा विरुद्ध ‘दोबाटे’ | महिलाहरुले निकाले र्‍याली

रंग खबर, पथरी (मोरङ) । मोरङको पथरी शनिश्चरेस्थित कञ्चनजंघा नाट्य समूहले बढ्दो महिला हिंसा विरुद्धमा चेतनामुलक टेलिश्रृंखला निर्माण गरेको छ । पछिल्लो समयमा महिला हिंसाको घटना विरुद्ध भइरहेका कडा कारबाहीका मागका

कमलपोखरीमा शुरु भयो छैठो बाल नाटक महोत्सव । फागुन ३ सम्म चल्ने

रंग खबर, काठमाण्डौं । शैली थिएटर र रुसी विज्ञान तथा साँस्कृतिक केन्द्रको सहकार्यमा सोमबारदेखि छैठौं बाल नाटक महोत्सव रुसी विज्ञान तथा साँस्कृतिक केन्द्र, कमलपोखरीमा सुरु भएको छ ।उद्घाटनको पहिलो दिन नाटक

नाट्य प्रतिभालाई उजागार गर्न १० मिनेट नाट्य मेलाको आयोजना गरिने

रंग खबर, काठमाण्डौं । युवा पुस्ताको रंगमञ्चप्रति बढ्दै गएको रुचि र रंगमञ्चको अभावमा गुम्सिएर रहेका नाट्य प्रतिभालाई उजागार गर्ने उद्धेश्यका साथ सर्वनाम थिएटरले १० मिनेट नाट्य मेलाको आयोजना गर्ने भएको