Photo Caption

काठमाडौँमा सोनाक्क्षि सिन्हा

बलिउड अभिनेत्री सोनाक्क्षि सिन्हा सैनिक श्रीमती संघले आयोजना गर्न लागेको ‘अमरपन्छी’ कार्यक्रममा सहभागी हुनलाई शुक्रबार काठमाडौँ आइपुगेकी छिन ।

फ्यानसँग ‘राई इज किङ’

डेनमार्कमा आयोजित एक सांगितीक  कार्यक्रममा गायक राजेशपायल राईसँग फोटो खिचाउँदै डेनमार्कवासी ।

चलेछ बतास सुस्तरी

प्रेम दिवसको दिन प्रर्दशन हुने तयारीमा रहेको फिल्म ‘चलेछ बतास सुस्तरी’को एक गीतको दृश्यमा सुष्मा कार्की र प्रमोद भारद्धाज ।

हामी दुई

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपतिप्रसाद’को प्रेसमिटमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा शिवाकोटी ।

‘हामी सबैका लागि’

नुवाकोटको थान्सिङमा कलाकारको संयोजनमा बनेको अस्थाई घर हस्तान्तरण कार्यक्रमको झलक ।

महाभुकम्पपछि हल …

राजधानीको सिभिल ट्रड सेन्टरमा संचालित सिने त सेफ महाभुकम्का कारण प्रभावित छ । हल कहिलेबाट संचालनमा आउने अनिश्चित छ ।

भाग् सानी भाग् !

फिल्म ‘भाग् सानी भाग्’ को कार्यक्रममा नायिका केकी अधिकारी भाग्दै गरेको पोजमा फोटो खिचाउँदै ।

कति मिठो मुस्कान !

ग्याजेट चलाउँदै ‘आइटी विथ ब्यूटी’ नायिका झरना थापा ।

धन्यवाद है !

राजधानीमा आयोजित एक कार्यक्रममा सम्मानित हुँदै विश्वका कान्छा निर्देशक सौगात विष्ट ।

अब लुटिन्छ !

फिल्म ‘लुटेरा’ को शुभ मुहूर्तमा निखिल उप्रेती र हर्षिका श्रेष्ठ ।