विदेश कार्यक्रमको सिलसिलामा लन्डनमा जम्काभेट भएका प्रमोद खरेल, भुवन केसी र अनमोल केसी
बलिउड अभिनेत्री सोनाक्क्षि सिन्हा सैनिक श्रीमती संघले आयोजना गर्न लागेको ‘अमरपन्छी’ कार्यक्रममा सहभागी हुनलाई शुक्रबार काठमाडौँ आइपुगेकी छिन ।
डेनमार्कमा आयोजित एक सांगितीक कार्यक्रममा गायक राजेशपायल राईसँग फोटो खिचाउँदै डेनमार्कवासी ।
प्रेम दिवसको दिन प्रर्दशन हुने तयारीमा रहेको फिल्म ‘चलेछ बतास सुस्तरी’को एक गीतको दृश्यमा सुष्मा कार्की र प्रमोद भारद्धाज ।
दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपतिप्रसाद’को प्रेसमिटमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा शिवाकोटी ।
नुवाकोटको थान्सिङमा कलाकारको संयोजनमा बनेको अस्थाई घर हस्तान्तरण कार्यक्रमको झलक ।
राजधानीको सिभिल ट्रड सेन्टरमा संचालित सिने त सेफ महाभुकम्का कारण प्रभावित छ । हल कहिलेबाट संचालनमा आउने अनिश्चित छ ।
फिल्म ‘भाग् सानी भाग्’ को कार्यक्रममा नायिका केकी अधिकारी भाग्दै गरेको पोजमा फोटो खिचाउँदै ।
ग्याजेट चलाउँदै ‘आइटी विथ ब्यूटी’ नायिका झरना थापा ।
राजधानीमा आयोजित एक कार्यक्रममा सम्मानित हुँदै विश्वका कान्छा निर्देशक सौगात विष्ट ।