फिल्म ‘लोग्ने मान्छे’ को अडियो विमोचन कार्यक्रममा बोल्दै नायिका नन्दिता के.सी.
पौष २५ बाट प्रदशर्नरत फिल्म ‘तथास्तु’ को एक दृश्य ।
कस्मेटिक सामान उत्पादन गर्ने NYX ब्राण्डको एम्बेसडर बनेपछि बोल्दै माल्भिका सुब्बा
प्रतिक्षित फिल्म ‘चंखे शंखे पंखे’ को एक दृश्य
फिल्म आभाषमा यि नायक संयमको गलफ्रेन्ड को त , आश्मा या निशा ?
पौष २५ गतेदेखि प्रदशर्नमा आउन लागेको फिल्म ‘तथास्तु’ को एक दृश्य ।
फिल्म ‘रङ बैजनी’ को प्रेस मिटमा निर्देशक शम्भु प्रधानसंग नायिका गरिमा पन्त र नवनायक दिक्पाल कार्की । तस्विर: रविन पाण्डे/ रंग खबर
चलचित्र ‘जेरी’ को विशेष शोमा सदाबहार नायक भुवन केसीसंग हिम्मतवाली नायिका रेखा थापा र आमा ।