‘मलाई जम्प मनपर्छ, सबैले अब जमिन हल्लाउनुपर्छ है,’ भन्दै जब मन्त्रका लिड भोकालिष्ट भाष्कर देवानले दर्शकलाई अनुरोध गरे तब माहोल एकाएक गर्मियो । सबैले ‘हुुन्छ’ भनेर चिच्याउन थालेपछि मन्त्रले ‘संस्कृति’
रंगखबर, झापा । ‘से नो टु ड्रग्स’ नारा लिएर झापाको शिवसताक्षी ८ स्थित डुडामारी चोकमा शुक्रबार ‘दोश्रो म्युजिकल इभ लाइभ इन कन्सर्ट’को आयोजना हुँदैछ । कन्सर्टमा देशको लोकप्रिय मन्त्र ब्यान्डले