नवौ अन्तर्राष्ट्रिय नेफ्टा फिल्म अवार्ड पनि विदेशमै | कार्तिक २५ मा हुनेछ आयोजना
रंग खबर,काठमाडौँ | नवौ अन्तर्राष्ट्रिय नेफ्टा फिल्म अवार्ड कार्तिक २५ गते (नोभेम्बर १०) मा हुने भएको छ । चलचित्र प्राबिधिक संघले आयोजना गर्ने अवार्ड यसपाली पनि विदेशमै हुने भएको छ