Month: May 2015

भूकम्प गीत ‘छिया छिया भयो मन’ को भिडियो आउदैँ

रंग खबर, काठमाण्डौँ । ‘छिया छिया भयो मन, मेरो देश शोकमा पर्दा’ बोलको भूकम्प गीतको भिडियो बन्ने भएको छ । यो गीतको छायांकन भर्खरै सकिएको हो । गायक–गायिकाहरु रेवत राई,

फिल्म प्राविधिकको बिजोग : ‘हामी त जिरोमा आइपुग्यौँ’

महाभैँचालो जाँदा छायाकार शालिकराम दुलाल बुढानीलकण्ठस्थित एक कार्यक्रममा भिडियो खिच्दै थिए । तत्कालै उनले घरमा फोन लगाए । रुवाबासी भइरहेको थियो । कसैले केही बोलेनन् । उनलाई पछि मात्र थाहा

‘माग्ने बुढो’ को जन्मघर सम्झना : आधा पुरिएको टुकी

केदार घिमिरे  हास्य कलाकार महाभैँचालो जाँदा काठमाण्डौँमै थिए । मकवानपुरस्थित छतिवन गाविस, हात्तिसँुढेबाट खबर पाए– ‘घर भत्कियो ।’ देशमा भैँचालोले ठुलै क्षत्ति पुर्याइरहेको थियो । ज्यान गुमाउनेको संख्या बढिरहेको थियो ।

जन्मघरबाट बिहे गर्ने धोको अपुरै : सविर श्रेष्ठ

जन्मघरको सम्झना : सविर श्रेष्ठ, फिल्म निर्देशक वैशाख १२ गते गएको महाभैँचालाले मेरो दुवै घर लग्यो । नुवाकोटको चौघडा–१ मा रहेको जन्मघर र साँखुमा रहेको अर्को घर । त्यती मात्र

जन्मघरको सम्झनामा मुना : ढलेको घरले जलाएको मन

मुना थापामगर, गायिका घर हजुरबाले बनाउनुभएको थियो । तर, त्यो घरले तीन पुस्ता हुर्कायो । हजुरबाको सम्पूर्ण जीवन त्यो घरमैँ बित्यो बुवा त्यही घरमा जन्मिएर हुर्किनुभयो । मलाई पनि जवान

भूकम्प पीडितले दिपाश्रीलाई सोधे– ‘तिमी सरकार हौ र ?’

राहत वितरण अनुभूती दिपाश्री निरौला अभिनेत्री महाभैँचालो गएको केही समयमै सयौँले ज्यान गुमाएका खबर सुनेँ । धेरै ऐतिहासिक संरचनाहरु ध्वस्त भएको थाहा पाएँ । धेरै परिवार घरबारविहिन भएको सुने । ज्यान

काजलसँग लागेर कसको दिलमा विकासले छुरा रोपे ? (भिडियो हेर्नुस्)

रंग खबर, काठमाण्डौं । एक म्युजिक भिडियोबाट एकसाथ दुईजनाको परिचय थपिएको छ । ‘मेरो दिलमा तिम्ले छुरा रोप्यौं’ बोलको म्युजिक भिडियोबाट गीतकार शंकर अधिकारी घायल र रंग पत्रकार विकास लामिछानेको

भैँचालो गीतको आतंक : स्वास्थ्य बिगार्ने संगीत

मनमा परेको चोटका लािग संगीतले मलमको काम गर्छ । संगीतसँग त्यस्तो शक्ति पनि हुन्छ, जसले केही क्षणका लागि पीर भुलाउन सक्छ । महाभैंचालोले नेपालीको हृदय जलाएको छ । उनीहरुलाई मानसिक

आकृतीको भूकम्प गीत : किन यति निर्दयी भयो दैव (भिडियो)

रंग खबर, काठमाण्डौं । महाभूकम्पपछि भूकम्प गीत आउने क्रम जारी छ । धेरैजसो गायक–गायिकाहरु भूकम्पपछि समाजमा उत्पन्न निराशालाई हटाउन आशावादी भूकम्प गीत तयार गरिरहेका छन् । यस्तै अस्ट्रेलियामा बस्दै आएकी

फिल्मकर्मीको पहलमा परमशक्तिपीठले ७५ घर पुनःनिर्माण गर्ने घोषणा

रंग खबर, काठमाण्डौं । नेपाली फिल्मकर्मीहरुको पहलमा परमशक्तिपीठ (पञ्जी) भारतले महाभूकम्पबाट पीडित एक गाउँलाई नमुना गाउँ बनाउने भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै परमशक्तिपीठले काठमाण्डौँबाट लगभग ९