Day: April 25, 2019

‘डि सिने अवार्ड’: ४८ फिल्म, ३० विधा, ‘यात्रा’ १७ विधामा मनोनित (सुचीसहित)

रंगखबर, काठमाडौँ – ११औँ डि सिने अवार्ड – २०७६ को लागि उत्कृष्ट कलाकर्मीको मनोनयन सार्वजनिक गरिएको छ । गत वर्ष प्रदर्शन भएका ९६ फिल्म मध्ये जम्मा ४८ फिल्मले अवार्डमा सहभागिता

‘एभेन्जर्स’ क्रेज: ‘छक्का पन्जा २’ले शो नै पाएन, ‘ए मेरो हजुर ३’लाई झट्का

रंगखबर, काठमाडौँ – शुक्रबारबाट पुन: रिलिज थाल्ने ‘छक्का पन्जा २’लाई झट्का लागेको छ । सँगै रिलिज हुने ‘एभेन्जर्स: इन्ड गेम’ले मल्टीप्लेक्समा कब्जा जमाएपछि ‘छक्का पन्जा २’लाई पुन: रिलिज निल्नु न ओकल्नु

मल्टीप्लेक्सका ८९ प्रतिशत शो ‘एभेन्जर्स’लाई, त्यैपनि टिकट पाउनै मुस्किल

रंगखबर, काठमाडौँ – शुक्रबारबाट नेपाल रिलिज हुन लागेको फिल्म ‘एभेन्जर्स – इन्ड गेम’को व्यग्र प्रतिक्षामा छन्, दर्शक । र अधिकाँस मल्टीप्लेक्सले अग्रिम बुकिङ पनि खुलाईसकेका छन् । देशभरका ६ ठुला मल्टीप्लेक्स

वर्षको अन्तिममा ‘प्रेमगीत ३’, निर्देशनमा सन्तोष सेनको डेब्यु

रंगखबर, काठमाडौँ – सफल लभस्टोरी सिरिज ‘प्रेमगीत ३’को आधिकारिक रिलिज मिति तय गरिएको छ । आशुसेन फिल्म प्रोडक्सनले यहि वर्षको अन्तिम शुक्रबार अर्थात चैत २८ गते पिरियड ड्रामा रिलिज गर्नेछ

वीर बिक्रम २ ट्रेलर: पल र नाजिरको मित्रतामा वर्षा वाधक ?

रंगखबर, काठमाडौँ – जेठ ३ गते रिलिज हुने फिल्म ‘वीर बिक्रम २’को  ट्रेलर रिलिज गरिएको छ । पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तमाङ अभिनित फिल्मको ट्रेलर कमर्सियल