Month: September 2019

बादशाह जुट ट्रेलर: सुशील र आमिरको एक्सन, कमेडी

रंगखबर, काठमाडौँ – सुशील श्रेष्ठ र आमिर गौतम स्टारर फिल्म ‘बादशाह जुट’को अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा यी दुई अभिनेतालाई हाइलाइट गरिएको छ । आफुलाई बादशाह ठान्ने दुई

निगमले ‘छड्के २’ बनाउने, कस्तो बन्ला असफल फिल्मको सिक्वेल ?

रंगखबर, काठमाडौँ – पछिल्लो समय सिक्वेल र सिरिज निर्माण गर्ने फेसन नेपाली फिल्म उद्योगमा मौलाएको छ । चाहे त्यो हिट फिल्मको होस् या फ्लप । सिक्वेलको नाममा फिल्म बनाउदै आधा-आधी

वर्षौ पछि राजेश र करिश्माको केमेस्ट्री म्युजिक भिडियोमा

रंगखबर, काठमाडौँ –  दृश्य ‘फिल्म ‘साथी’को ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइ देउन’ गीतको धुनबाट सुरु हुन्छ । राजेश ओठ टोक्दै भन्छन ‘यसरी हाम्रो भेट नभएको पनि धेरै समय भयो है

एलिशाको कामुक ‘जवानी’मा फिदा आर्यन !

रंगखबर, काठमाडौँ – आर्यन सिग्देल स्टारर फिल्म ‘च च हुई’को नयाँ गीत सार्वजनिक गरिएको छ । पहिलो गीत स्वरुप मुस्ताङको पठारमा लोकलयको भाका सार्वजनिक गरेको टिम ‘जवानी’ मार्फत शहर पसेको छ

महाशिवरात्रीमा विराजको ‘साङ्लो’, चार फिल्मको प्रतिस्पर्धा पक्का

रंगखबर, काठमाडौँ – एक्सन स्टार विराज भट्ट र पुर्व मिस नेपाल निकिता चाण्डक स्टारर फिल्म ‘साङ्लो’को नयाँ रिलिज मिति तय गरिएको छ । अब फिल्म महाशिवरात्रीको अवसर परेर फागुन ९ मा रिलिज

पुष्पनको स्वरमा सन्नी र सुमीका ‘केहि आधा’ पलहरु…

रंगखबर, काठमाडौँ – कार्तिक २२ गते रिलिज हुने फिल्म ‘सरौतो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको शब्द, संगीत र स्वर रहेको ‘केहि आधा’मा फिल्मका मुख्य कलाकार सुमी मोक्तान

दिपक तिवारी ’ मानिसको चोला’ सार्वजनिक

रंगखबर, काठमाडौँ – गायक दिपक तिवारी स्वर रहेको’ मानिसको चोला’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। संगीतकार बिकाश चौधरी संगीत तथा एरेन्ज रहेको सार्वजनिक गीतमा गायक स्वम को शब्द रहेको गीतको

हलमा साम-अंकको ‘रातो टिका निधारमा’

रंगखबर, काठमाडौँ – शुक्रबारबाट नेपाली फिल्म ‘रातो टिका निधारमा’ सार्वजनिक प्रदर्शनमा आएको छ । वैदेशिक रोजगारविरुद्दको कथामा निर्मित फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् । रिलिज अगाडीको हाइपलाई हेरेर देशभरका

र्‍यापर वन्ताईले आज काठमाडौं तताउने !

भारतिय चर्चित र्‍यापर इमिवे बन्ताईले काठमाडौं तताउने भएका छन् । अल्फा इन्टरटेन्मेन्ट एण्ड इभेन्ट्सको आयोजनामा हुने ‘इमिवे बन्ताई लाइभ इन नेपाल’मा शुक्रबार उनले आफ्नो र्‍याप सुनाउने छन् ।ठमेल स्थित क्लब

अशोक शर्माको नयाँ फिल्म ‘अल्लारे २’, अर्को दशैँमा रिलिज

रंगखबर, काठमाडौँ – ‘रातो टिका निधारमा’ निर्देशक अशोक शर्माले नयाँ फिल्म घोषणा गरेका छन् । झन्डै २२ वर्ष अगाडी बनेको ‘अल्लारे’को सिक्वेल निर्माणको घोषणा ‘रातो टिका निधारमा’को अन्तिममा गरिएको छ