नेपाल भर्सेस युएई बिचको फाईनल खेलमा दर्शकको भिड – तस्बिर कथा



रंगखबर, काठमाडौँ: हिजो टि. यु. मैदानमा भएको नेपाल भर्सेस युएई बीचको फाईनल खेलमा दर्शकको भिड उत्साहजनक रहेको थियो। दिन भरि परेको पानिले पनि खेल हेर्न दर्शकहरुलाई रोकेन।  कोहि छाता ओडेर त कोहि रुखमा चढेर पनि नेपाललाई सपोर्ट गर्दै खेलको मज्जा लिएका थिए।

हेरौ सोहि खेलको क्रममा क्रिस काफ्लेले खिचेका केहि तस्बिरहरु : 

प्रतिक्रिया दिनुहोस्