Month: August 2023

हसनराजा खानले ‘प्रस्थान’ निर्माण गर्ने

रंगखबर, काठमाडौँ: नायक तथा निर्माता हसनराजा खानले नयाँ फिल्म ‘प्रस्थान’ निर्माण गर्ने भएका छन् । बैदेशिक रोजगारीको कथामा उनले यो फिल्म निर्माण गर्न लागेका हुन् । अमेरिकामा आयोजना भएको ‘छैटौं

‘दान्भी’को छायांकन सुरु, पूजाको ‘एङ्ग्रि वुमन’ लुक् सार्वजनिक 

रंगखबर, काठमाडौँ: अभिनेत्री पूजा शर्मा फिल्म ‘दान्भी’को छायाङ्कनमा फर्किएकी छन्। केही समय अघिदेखि रोकिएको फिल्मको अहिले धमाधम छायाङ्कन सुरु भएको छ। फिल्ममा पूजा मुख्य भूमिकामा देखिँदै छन् । निर्माण टिमले

यस्तो बन्यो  ‘ऐंचो पैंचो’को ट्रेलर

रंगखबर, काठमाडौँ: फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ।  सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। यस अघि सार्वजनिक गरिएको टिजर र ‘काले केटाले’ बोलको गीतले

प्रचारमा व्यस्त ‘जय हो’ टिम

रंगखबर, काठमाडौँ: आगामी भदौ ८ मा देशैभर प्रदर्शन हुन लागेको फिल्म ‘जय हो’ले सोमबार कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा प्रचारप्रसार गरेको छ । फिल्मका प्रमुख कलाकार केकी अधिकारी, सलोन बस्नेत र प्रस्तुतकर्ता

थिम पोस्टर सहित ‘डिग्री माइला : एमए थर्ड क्लास’को प्रदर्शन मिति तय

रंगखबर, काठमाडौँ: रामबाबु गुरुङले निर्माण एवम् निर्देशन गर्ने फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को प्रदर्शन मिति तय गरिएको छ। फिल्मले आगामी नयाँ बर्ष २०८१लाई प्रदर्शन मिति चुनेको छ। निर्माण

‘घर ज्वाँई’ बन्ने, दयाहाङ र मिरुना मुख्य भूमिकामा देखिने

रंगखबर, काठमाडौँ: फिल्म ‘घर ज्वाँई’ बन्ने भएको छ। आइतबार निर्माणले फिल्म बारे आधिकारिक जानकारी दिदै फिल्मको घोषणा गरेको हो।  जी. एम. प्रोडक्सन प्रा लिको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई अनिल

टंकले सार्वजनिक गरे ‘धन्यवाद’लाई सात भाषामा सार्वजनिक

रंगखबर, काठमाडौँ: गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा सार्वजनिक गरेका छन् । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सातवटा

कविताले सार्वजनिक गरिन कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’

रंगखबर, काठमाडौँ: हिट फिल्म ‘बोबी’की अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता संघका

‘जय हो’को अष्ट्रेलिया प्रमोसन सकेर नेपालमा दौडधुप गर्दै सलोन

रंगखबर, काठमाडौँ: आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’का मुख्य अभिनेता सलोन बस्नेत अष्ट्रेलिया प्रचार सकेर नेपाल फर्केका छन् । अब उनी नेपालमा फिल्मको प्रचारको काममा व्यस्त

‘नाङ्गो गाउँ’को ‘पहिलो नम्बर’ सार्वजनिक

रंगखबर, काठमाडौँ: फिल्म ‘नाङ्गो गाउँ’ पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘पहिलो नम्बर’ बोलको गीतमा  किरण गजमेरको आवाज रहेको गीतमा  नायक कर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्टिक देखिएका छन्