Day: December 17, 2023

पूजाको एक्सन सहित ‘दान्भी’को टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ: नायिका पुजा शर्माको केन्द्रिय भूमिका रहेको चलचित्र ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । रुपेश तामाङको निर्देशनमा देव मगर र अनुप गडाल निर्माता रहेको चलचित्रको टिजरमा एक्सनलाई बढी समावेश

‘रङ्गेली’बाट ‘मान बहादुर ढकाल’को लूक्स सार्वजनिक

रंगखबर, काठमाडौँ: फिल्म ‘रङ्गेली’का दुई नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त अभिनेता प्रवीण खतिवडाको पात्र चित्रण गर्ने दुई पोस्टरमा उनलाई ‘मान बहादुर ढकाल’को नाम दिइएको छ ।

‘चित्रा’ पारिवारिक फिल्म हो : नायक सन्तोष अधिकारी

रंगखबर, काठमाडौँ: २२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना, कोरोनाको लकडाउनमा राम्रैगरी बिउँझियो । मोबाइलको क्यामरा अगाडि उभिएर थुप्रै भूमिकाहरुको र अभिनयका नवरसहरुमा आफूलाई नियाले ।

‘मलाई टाढा हुँनु छैन’मा किरण र सोफियाको रोमान्स

रंगखबर, काठमाडौँ: केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको ‘मलाई टाढा हुँनु छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई केशवले रोमान्टिक शैलीमा बनाएका छन् । यो

प्रवीण र समीक्षाको ‘मलाई तिम्रो मुटु सरी’ सार्वजनिक

रंगखबर, काठमाडौँ: गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कपिल भट्टको शब्द, अर्जुन पोखरेलको संगीत,

१२ बर्ष पछि प्रज्ञाले पुन: सिन्दुर निर्माण गर्दै

रंगखबर, काठमाडौँ: कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १८ बर्षपछि पुनः टेलिसिरियल सिन्दुर निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै औपचारिक रुपमा सिन्दुदरको निर्माण घोषणा गरेकी हुन् ।

सत्य – स्वरुपको पागलपन सार्वजनिक

रंगखबर, काठमाडौँ: शनिबार राजधानीमा आयोजित कार्यक्रमका बीच गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफूहरुले गाएको एक/एक गीत सार्वजनिक गरेका छन् । गीत रिलिज कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक