Author: Ranga Khabar

‘आउटलः दफा २१९’ टिजर रिलिज, सुशिलको दमदार एक्सन

रंगखबर, काठमाडौँ: असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको लागि विशेष बन्ने देखिएको छ । यो फिल्मको सार्वजनिक टिजरमा सुशिललको एङ्ग्री एक्सन अवतारले यस्तै

राजनराज र टिकाको ‘पान पुतली माया’ रिलिज

रंगखबर, काठमाडौँ:  गायक राजनराज शिवाकोटी र गायिका टिका पुनको स्वर रहेको ‘पान पुतली माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निर्माण यूनिटले आइतबार दरबारमार्गस्थित राइजिगं मलमा एक कार्यक्रमको आयोजना

तीज गीत ‘पूर्व खोज्छु पश्चिम फालेर’ सार्वजनिक

रंगखबर, काठमाडौँ:  ‘पूर्व खोज्छु पश्चिम फालेर’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर सिर्जना खरेलले निर्माण गरिएको गीतमा गायिका स्वस्तिका ढकाल र गायक अमृत बरालको

‘श्री आमा नेशनल अवार्ड २०८१’ सम्पन्न

रंगखबर, काठमाडौँ: आमा तिलकुमारी मिडियाद्वारा आयोजित ‘श्री आमा नेशनल अवार्ड २०८१’ सम्पन्न भएको छ । शनिवार चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा मिडियाकी अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको सभापतित्व तथा पूर्व

‘ईश्वर’मा आफ्नो चरित्रबाट सन्तुष्ट छु’, कृष्टिन

रंगखबर, काठमाडौँ: गुरुङ फिल्ममा अभिनय गरिरहेकी नायिका कृष्टिन गुरुङ यही साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’मा नायिकाकै रुपमा दर्शकमाझ आउँदैछिन् । यसअघि फिल्म ‘दयारानी’मा छोटो भूमिकामा अभिनय गरेकी उनी

‘के घर के डेराः घर नम्बर २’मा निश्चलको इन्ट्री

रंगखबर, काठमाडौँ: साउनको २५ गतेबाट छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकार निश्चल बस्नेतको इन्ट्री भएको छ । फिल्मको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक

‘वर एण्ड बधु’को ‘तिमी सँग’मा रोमान्टिक आँचल र बिबेक

रंगखबर, काठमाडौँ: आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्म ‘वर एण्ड बधु’को पहिलो गीत रिलिज गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले ‘तिमी सँग’ बोलको रोमान्टिक

‘ईश्वर’आफ्नो करियरकै फरक कन्टेन्टमा बनेको छ – राजु गिरी

रंगखबर, काठमाडौँ: निर्देशक राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’यही साउन ११ गतेबाट दर्शकमाझ आउँदैछ । निर्देशक राजु आफ्नो करियरकै फरक कन्टेन्टमा यो फिल्म बनेको दाबी गर्छन् । राजुका अनुसार फिल्मको नाम झट्ट

सक्किगोनि टिमले गर्यो ‘लाज शरणम्’ निर्माण घोषणा

रंगखबर, काठमाडौँ: सक्किगोनि टिमले फिल्म ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरेको छ।  शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेका हुन्। जेपीटी टिम्सको ब्यानरमा बन्न लागेको फिल्ममा  कुमार कट्टेलको

‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ रिलिज

रंगखबर, काठमाडौँ: अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गरेको गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ बोलको गीत रिलिज गरिएको छ। सार्वजनिक गीतमा इन्द्रकला राईको आवाज रहेको छ भने शब्द संगीत र