Author: Ranga Khabar

डेढ सय बढी शोजका साथ ‘डिग्री माइला’को बुकिङ्ग ओपन

रंगखबर, काठमाडौँ: दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइला’को बुकिङ्ग खुलेको छ। आजबाट खुला गरिएको फिल्मको अग्रिम बुकिङ्गको संख्याले अहिले निर्माण टिम दङ्ग देखिएको छ। फिल्मले अहिले

मनिषाको ‘हीरामण्डी’को ट्रेलरमा प्रेम, शक्ति र स्वतन्त्रताको लडाइ

रंगखबर, काठमाडौँ: निर्देशक सञ्जयलीला भन्साली बहुप्रतिक्षित श्रृंखला लिएर ओटिटिमा डेब्यु गर्न तयार भएका छन। भर्खरै मात्र उनले नेटफ्लिक्समा रिलिज हुने ‘हीरामण्डी : द डायमण्ड बजार’को ट्रेलर सार्वजनिक गरेका छन। मनिषा

३४ दिनमा सकियो ‘बेहुली फ्रम मेघौली’

रंगखबर, काठमाडौँ: अभिनेत्री स्वस्तिमा खड्का पहिलो पटक निर्मात्री बनेको फिल्म ‘बेहुली फ्रम मेघौली’को सम्पूर्ण छायांकन सकिएको छ। निर्माण टिमले ३४ औँ दिनमा फिल्मको इन्ड क्ल्याप गरेका हुन्। फिल्मको सम्पूर्ण छायांकन 

‘लन्डन टु पेरिस’को ‘खुला आकाश’मा रोमान्टिक साम्राज्ञी र निश्चल

रंगखबर, काठमाडौँ: घनश्याम लामीछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’को पहिलो गीत सार्वजनिक भएको छ। मङ्गलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्ममा समावेश ‘खुला आकाश’ बोलको गीत सार्वजनिक गरेको हो।

गायिका खुसी थुलुङ्ग राईको ‘खुसीका रङ्गहरू’ सार्वजनिक

रंगखबर, काठमाडौँ: गायिका खुसी थुलुङ्ग राईलेनयाँ गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ ल्याएकी छिन् । सोमबार काठमाडौँस्थित दरबारमार्गमा रहेको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतिसङ्ग्रहसँगै ‘प्रेमको अर्थ’ नामक भिडियोलाई पूर्व संस्कृति,

‘ज्वाइँ साब’मा जितुसँग रोमान्स गर्दै नीति

रंगखबर, काठमाडौँ: भर्खरै मात्र फिल्म ‘ज्वाइँ साब’मा मुख्य भूमिकामा अभिनय गर्ने तय भएका अभिनेता जितु नेपालले अनस्क्रिन जोडी भेटेका छन।  उनिसँग अब भने अभिनेत्री नीति शाहले जोडी बाध्ने भएकी छन।

‘बोक्सीको घर’को ट्रेलरलाई दर्शकको साथ

रंगखबर, काठमाडौँ: अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’को ट्रेलरले दर्शकको साथ पाएको छ।  हिजो आईतबार मात्र सार्वजनिक भएको फिल्मको ट्रेलर अहिले युटुवको मुभि सेसनको ट्रेन्डिङ्ग अन्तर्गत शिर्ष स्थानमा

‘पर्खी बसे फर्की आउछु’को विशेष शो सम्पन्न

रंगखबर, काठमाडौँ: शनिवार साँझ विश्व ज्योति हल जमल काठमाडौँमा फिल्म ‘पर्खी बसे फर्की आउछु’को विशेष शो सम्पन्न भएको छ । एक राज थापाको प्रस्तुती रहेको फिल्मको लेखनरनिर्देशन राजबहादुर सानेले गरेका छन

‘खजुरे ब्रो’को नयाँ पोस्टर सार्वजनिक

रंगखबर, काठमाडौँ: वैशाख २८ गतेबाट रिलिज हुने फिल्म ‘खजुरे ब्रो’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्ममा शीर्ष भूमिकामा रहेका रेयर राईलाई पैसा बोकेर बसिरहेका आफ्ना साथी महेश त्रिपाठीसँग

थिर्ल र सस्पेन्सले भरिपुर्ण ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: यहि वैशाख १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ।  आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।