Author: Ranga Khabar

माओत्सेको ‘पेन्सनपट्टा’मा गुरुङ विश्वास र माया गुरुङ अनुबन्धित

रंगखबर, काठमाडौँ: कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो फिल्म ‘पेन्सनपट्टा’मा विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । यो फिल्मको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा

‘बलिदान’ टिमलाई निर्देशक अशोक शर्माको गम्भीर आरोप

रंगखबर, काठमाडौँ: रिलिजको मुखमा रहेको फिल्म बलिदानप्रति निर्देशक असोक शर्माले गम्भीर आरोप लगाएका छन। आगामी फूलपातीबाट रिलिज हुन लागेको फिल्मलाई ”चलचित्र छायांकनमा बिदेशी प्राविधिक ल्याउने चलचित्रको सम्पूर्ण काम बिदेशमै गर्ने ,चलचित्रको

अशोक दर्जी फिचर्ड ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर रिलिज

रंगखबर, काठमाडौँ: अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मन बिनाको धन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्र अशोक दर्जीलाई फिचर्ड गरिएको छ। पोस्टरमा अशोकलाई स्कुलको ड्रेसमा

‘जेरी अन टप’को गीत ‘कस्तूरी’ पुनः अपलोड

रंगखबर, काठमाडौँ: प्राविधिक कारणले युट्यूवबाट हटाइएको फिल्म ‘जेरी अन टप’को गीत ‘कस्तूरी’ पुनः अपलोड गरिएको छ । गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ। गीतमा यी

‘जेरी अन टप’को ‘कस्तुरी’ एकाएक किन हट्यो युट्युब बाट ?

रंगखबर, काठमाडौँ: फिल्म ‘जेरी अन टप’को ‘कस्तुरी’ बोलको गीत युट्युवबाट हटेको छ।  हिजो सोमबार मात्र निर्माण टिमले गीत सार्वजनिक गरेको थियो।  तर प्राविधिक कारण देखाउँदै निर्माण टिमले केहि दिनका लागि

४६ वर्षपछि बन्यो ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक

रंगखबर, काठमाडौँ: लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ

‘हरिबहादुरको जुत्ता’लाई सेन्सर बोर्डले दियो युनिभर्सल सर्टिफिकेट

रंगखबर, काठमाडौँ: यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को सेन्सर पास भएको छ। केन्द्रिय चलचित्र जांच समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ। अव यो चलचित्र सवै उमेर

‘परान’को नयाँ पोस्टरमा निर शाहको यस्तो रुप

रंगखबर, काठमाडौँ: दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।  सोमबार सार्वजनिक पोस्टरमा  दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्। यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा यसपटक नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा उनी शंख फुक्दै गरेको अवस्थामा छन्। उनको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ। यो दृश्यले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने सङ्केत दिन्छ। पोस्टरले नीर शाहको भूमिका र फिल्मको कथावस्तुबारे विभिन्न अड्कलबाजीहरू उब्जाएको छ। निर्माणपक्षले भने कथाबारे केही कुरा खुलाएको छैन। ‘परान’ को ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ छ। जसले फिल्मको मूल सन्देश एकअर्काको साथको महत्त्वलाई जोड दिएको आँकलन गर्न सकिन्छ। यो फिल्ममा भावनात्मक पक्ष बलियो रहेको र सम्बन्धहरूको गहिराइलाई केलाएको हुन सक्ने अनुमान गर्न सकिन्छ। नीर शाहजस्तो अनुभवी कलाकार केन्द्रीय भूमिकामा देखिनुले ‘परान’ एक सशक्त कथा र उत्कृष्ट अभिनय रहेको फिल्म हुने समेत अपेक्षा गर्न सकिन्छ। देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले परानको निर्माण गरेको हो। बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा फिल्म निर्माण गरिएको बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले बताए। दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्। फिल्ममा वरिष्ठ अभिनेता नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराईली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ। निर्देशक दिपक आचार्यको शब्द, रिदम कँडेलको सङ्गीत रहेको यस फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्।

‘मैझारो’को टिजर कस्तो छ ?

रंगखबर, काठमाडौँ: आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को टिजर रिलिज भएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको दिन पारेर फिल्मको १ मिनेट ५८ सेकेण्डको टिजर रिलिज गरेको

इन्डो – नेपालको बिग बजेट फिल्म ‘मोना लिसा (ब्लडी लभ) घोषणा

रंगखबर, काठमाडौँ: भारतीय र नेपाली फिल्मकर्मी मिलेर नयाँ फिल्म निर्माण हुने भएको छ। दक्षिण भारतीय केही निर्माताको सहकार्यमा नेपालमै तयार हुन लागेको यो फिल्मलाई अपेक्षित प्रोजेक्टका रूपमा लिइएको छ। बी