Author: Ranga Khabar

अगस्तबाट छायांकनमा जाँदै अक्षयको ‘बेल बटम’

कोरोना भाइरसले नेपाली फिल्म क्षेत्र ठप्प भएपनि बलिउड भने विस्तारै थिग्रिदै छ । रिलिज रोकिएका केहि फिल्मले प्रदर्शनको तयारी गर्दैछन् । भने, केहि छायांकनको क्रममा छन् । यस्तै अक्षय कुमारको फिल्म

इन्स्टाग्राममा प्रियंका र अदितिको कडा प्रतिस्पर्धा, दुवैले पुर्याए १० लाख फलोअर्स

रंगखबर, काठमाडौँ – अभिनेत्री प्रियंका कार्की र अदिति बुढाथोकीले सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख फलोअर्स पाएका छन् । फोटोहरुको सञ्जाल इन्स्टाग्राममा १० लाख (१ मिलियन) माथि फलोअर्स कमाउने यी पहिलो दुई

अमेजन प्राइममा रिलिज भयो ‘चिनी कम रंग कडा’

नेपाली फिल्म ‘चिनी कम रंग कडा’ अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । हाललाई यो फिल्म अमेरिका र बेलायतमा मात्र हेर्न मिल्छ । नेपालका लागि भने केहि समयपछि प्रदर्शनमा आउने

पहिलो म्युजिक भिडियो बाटै एलिजाको चौतर्फी तारिफ

रंगखबर, काठमाडौँ – नायिका एलिजा गौतम अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। गत बर्ष ‘अनुराग’ मार्फत फिल्म क्षेत्रमा डेब्यु गरेकी एलिजाको “आधी कपाल” बोलको गीत सार्वजनिक भएसँगै उनको धेरैले चर्चा

चरित्रहत्या गरेको भन्दै साम्राज्ञी विरुद्द भुवनले दिए उजुरी

रंगखबर, काठमाडौँ – अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्द नेपाल चलचित्र कलाकार संघमा उजुरी दिएका छन् । सामाजिक सञ्जालको माध्यमबाट साम्राज्ञीले फिल्म छायांकनका क्रममा भुवनले आफुलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । बिभिन्न

रहिनन् बलिउडकी डान्स डिभा सरोज खान

बलिउडकी भेट्रान डान्स कोरियोग्राफर सरोज खानको निधन भएको छ । बान्द्रास्थित गुरु नानक अस्पतालमा शुक्रबार विहान ७१ वर्षिया डान्स डिभाले हृदयघातका कारण अन्तिम सास लिइन । सन् १९४८ मा बम्बेमा जन्मिएकी सरोजका

९३ औँ संस्करणका लागि अस्करको नयाँ नियम

एकेडेमी अवार्ड (अस्कर)ले नयाँ नियम जारी गरेको छ । कोभिड – १९ महामारीका कारण दुई महिना पछाडी सरेको अवार्डले नेपाल अस्कर कमिटिलाई नयाँ नियमबारे जानकारी गराएको हो । विगतमा यो

चौथों ‘निफ’ घोषणा, यस्ता छन् यसपटकका विशेषता

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को चौथों संस्करण घोषणा गरेको छ । चौथों संस्करण फागुन १२ देखि १६ (फेब्रुअरी २४-२८) सम्म राजधानीमा सम्पन्न हुने प्रतिष्ठानले बताएको

‘मेरो आफ्नो’ गीतमा केवलजंग र सुजाताको रोमान्स ~ भिडियो ~

रंगखबर, काठमाडौँ – फिल्म ‘मेरो आफ्नो’को रोमान्टिक भर्सन गीत रिलिज भएको छ । ‘यति खुसि दिउँला कि’ बोलको गीतमा केवलजंग कुँवर र सुजाता थापाको रोमान्स देख्न सकिन्छ । ताराप्रकाश लिम्बुले

आपसी विवादलाई वार्ताद्वारा समाधान गर्न कलाकार संघको आव्हान

रंगखबर, काठमाडौँ – केहि दिनदेखि सामाजिक संजालमा नेपाली फिल्मकर्मीले एक-अर्कामा लगाएको आरोप-प्रत्यारोपलाई लिएर नेपाल चलचित्र कलाकार संघले आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएको छ । संघले आपसी विवाद र आक्षेप सन्दर्भमा प्रचारमा