गित/संगीत

आशिफ र रेश्माको ‘इन्स्टाको फोटो’ सार्वजनिक

रंगखबर, काठमाडौँ – कालीप्रसाद बाँस्कोटाले नयाँ गीत ‘इन्स्टाको फोटो’ सार्वजनिक गरेका छन् । टिकटकबाट हिट भएकी रेश्मा घिमिरे र आशिफ शाह फिचरिङ गीतमा कालीकै शब्द,संगीत र स्वर छ । अर्कैसँगको

झक्कडलाई चिनाएको ‘कानमा डबल झुम्का’ सार्वजनिक

रंगखबर, काठमाडौँ – ‘नेपाल आइडल’बाट भाइरल भएका झक्कड थापाले उनलाई चिनाउने गीत ‘कानमा डबल झुम्का’ सार्वजनिक गरेका छन् । पश्चिमेली फ्लेवर मिसिएको गीत रमाइलो बनेको छ । सुरज थापाको शब्द/संगीत

‘ल्याङल्याङ’ संगीतकारको रमाइलो गीत ‘आँपे’

रंगखबर, काठमाडौँ – गायक तथा संगीतकार सुनिल पाण्डेले नयाँ गीत ‘आँपे’ सार्वजनिक गरेका छन् । सुनिलकै शब्द, संगीत र स्वरमा तयार गीत रमाइलो बनाइएको छ । दीपेन्द्र तिमिल्सिनाको निर्देशन रहेको

जाडोलाई थ्रेट सुष्मा र सोनीकाको जवानी (भिडियो)

रंगखबर, काठमाडौँ – सुष्मा कार्की र सोनीका रोकाय फिचर्ड गीत ‘तिमि जस्ती राम्री’ सार्वजनिक भएको छ । शोभित बस्नेत निर्देशित गीतमा सुष्मा र सोनीका निक्कै बोल्ड अवतारमा प्रस्तुत भएका छन्

भीमफेदी गाइज र कार्टुन क्रुजको भिडियोमा फुलन्देकी आमा (भिडियो)

रंगखबर, काठमाडौँ – भीमफेदी गाइज र कार्टुन क्रुज फिचर्ड गीत ‘बाँसै काटेर’ सार्वजनिक भएको छ । गीतमा यी दुई ग्रुपसँगै एलिसा राई र ‘मुन्द्रेको कमेडी क्लब’ फ्रेम्ड कलाकार फुलन्देकी आमाले

नेपाल आइडल विजेता रवि ओडकी आमाको करेन्ट लागेर निधन

दोस्रो नेपाल आइडल रवि ओडकी आमा विष्नादेवी ओडको मृत्यु भएको छ। बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्दाजी ४५ वर्षकी

अन्जु पन्तले अभिनय गरेको पहिलो भिडियो सार्वजनिक

रंगखबर, काठमाडौँ – आधुनिक गायनकि लोकप्रिय गायिका अन्जु पन्तले  ‘‘तिमीलाई माया गर्छु..’’ बोलको गीत सार्वजनिक गरेकी छिन ।टेक तामाङको शब्द तथा अजुर्न पोखरेलको संगीत रहेको गीतको भिडियोमा गायिका अन्जु पन्त आफै‌ं फिचर भएकी

१२ बर्ष पछि संचिन रौनियारको ‘ए मान्छे’ सार्वजनिक

रंगखबर, काठमाडौँ- आधुनिक गीतका सफल गायक सचिन रौनियार झन्डै १२ वर्षपछी “ए मान्छे’”बोलको गीतका साथ् कमब्याक गरेका छन् । डेढ दशक अगाडीको गीतसंगीतमा सुनिने र गुन्जिने नाम भएता पनि झन्डै १२

हरि लम्साल ‘प्रेम पत्र’ सार्वजनिक – भिडियो

रंगखबर, काठमाडौँ- संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत प्रेम पत्र सार्बजनिक भएको छ । सार्बजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो । रोमान्टिक शैलीको यो म्युजिक

राहुल र सन्ध्याको ‘जुनी जुनी’ सार्वजनिक

रंगखबर, काठमाडौँ- रियालिटी शो नेपाल आइडल बाट चर्चा कमाउन सफल गायक राहुल विश्वाश तथा गायिका सन्ध्या जोशीको स्वरमा रहेको नयाँ गीत ‘जुनी-जुनीलाई’ को भिडियो सार्बजनिक गरिएको छ । जहाँ टिका दाहालको