गित/संगीत

‘तीजैको बेला’ भन्दै यसरी नाँचे रश्मी र नरेश (भिडियो)

रंग खबर, काठमाण्डौं । ‘तीजैको बेला भएर भेला नाँचौ गाऔँ, रमाइलो होला’ गायिका पुर्णकला विसी र गायक गोपाल नेपाल जिएमको स्वरमा नयाँ तीज गीत ‘हरिया चुरा’ सार्वजनिक भएको छ ।

चिरञ्जीवीको तिज निर्देशनमा प्रम केपी ओलीलाइ कडा व्यंग्य

रंग खबर,काठमाडौँ | संचारकर्मी चिरञ्जीवी सापकोटाको निर्देशनमा तयार भएको तिज गित कोसेली सार्वजनिक भएको छ । प्रम केपी ओलीलाई व्यंग्य गरिएको ‘घर घरमा ग्यास पाइप’ बोलको गितमा अर्विन्द्र भट्टराईको शब्द संगीत रहेको

राजनराज सिवाकोटीको गीतमा निता र अनिलको रोमान्स हेर्नुहोस् (भिडियो सहित)

रंग खबर, काठमाडौँ। गायक उद्दिपध्वज थापाको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘झम्के माया’ बोलको  गीतको भिडियो सार्वजनिक भएको हो  । गीतमा मोडल अनिल थापा नायिका निता ढुंगानाको

पाउ ढोग्दै रश्मीसँग यसरी नाचे नरेश (हेर्नुस् नयाँ तीज गीत)

रंग खबर, काठमाण्डौं । महिलाहरुको महान चाँड तीज नजिकिँदै छ । हरेक वर्षझै यसवर्ष पनि लोकदोहोरी गायिका–गायक तीज गीत निकाल्नमा व्यस्त छन् । मोडलहरुलाई नाच्न भ्याईनभ्याई छ । यही माहोलका

शंकर र चिरञ्जिवीको ‘सान्नानी’ बजारमा (हेर्नुस् भिडियोहरु)

रंग खबर, काठमाण्डौं । गीतकार शंकर ‘देव’ कँडेलको दोश्रो गिती संग्रह ‘सान्नानी’ सार्वजनिक भएको छ । हालै राजधानीमा एक कार्यक्रमविच संगीतकार आलोकश्रीले एल्बमको विमोचन गरे । एल्बममा नौंवटा गीत समावेश रहेका

स्वरुपराजको ‘सुनको जलप’मा विकास र सरगमको यस्तो प्रेम (भिडियो)

रंग खबर, काठमाण्डौं । गायक स्वरुपराज आचार्यको ‘सुनको जलप’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा मोडल विकास लामिछाने र सरगम मल्ल फिचरिङ भएका छन् । शिव

अशोकको गीतमा रीमाको यस्तो अभिनय (हेर्नुस् भिडियो)

रंग खबर, काठमाण्डौं । नेपालमा अधिकांश अभिनेत्री बिहेपछि फिल्म क्षेत्रबाट टाढिन्छन्, अभिनयलाई विश्राम दिन्छन् । झन, एनआरएनसँग बिहे गरेकाहरू त विदेशै भासिन्छन् । तर, अभिनेत्री रीमा विश्वकर्मा यो मामिलामा फरक

नरेशले रश्मीसंग भ्याए दुई दिनमा दुईटा तीज गीत

रंग खबर, काठमाण्डौं । ‘ओए लब्ली’ र ‘सनसनी’ बोलको गीतमा अभिनय गरेर चर्चा बटुलेका मोडल नरेश जोगीले यो सातामा दुईटा म्युजिक भिडियोमा अभिनय गरे । दुईटै गीतमा उनले पछिल्लो समय

पुष्कर र मेलिनाको ‘दिन अनि रातमा’ (हेर्नुस् भिडियो)

रंग खबर, काठमाण्डौं । गायक पुष्कर सुनुवार र गायिका मेलिना राईको स्वर रहेको ‘दिन अनि रातमा तिमी नै तिमी’ बोलको युगल गीत सार्वजनिक भएको छ । पुष्कर स्वयमको संगीत र एरेन्ज रहेको

संगीतकार विकास चौधरीले दिए निःशुल्क संगीत शिक्षा

रंग खबर, काठमाण्डौं । पछिल्लो समय पाश्र्व गायनमा व्यस्त संगीतकार विकास चौधरीले निःशुल्क संगीत शिक्षा दिएका छन् । उनले आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत ५८ जना विद्यार्थीलाई तीनमहिने संगीत शिक्षा प्रदान