नेपाली फिल्म

चर्चामा ‘रमिताको पिरती’

आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । नेपाली फिल्ममा प्राय लिड रोल अभिनेताको हुने गर्छ तर उक्त चलचित्रको विषय रमितामा केन्द्रीत छ

‘आ बाट आमा’ टिमले प्रचारलाई जोड दिदै भेट्यो पोखरा बासी दर्शक

यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’का मुख्य कलाकार सहित पोखरा पुगेको छ। फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारप्रसारलाई व्यापक बनाउन कलाकार सहितको टिम पोखरा पुगेको हो।

‘द ब्लू लाइट’ले प्रदर्शनअघि नै दर्शकमाझ जगायो कौतुहलता

चलचित्र ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा हुँदै छ । बलिराम चौहानको निर्देशनमा तयार भएको यो चलचित्रले प्रदर्शनअघि नै दर्शकमाझ कौतुहलता जगाएको छ । निर्देशक चौहानका

‘बुकी’को पहिलो गीत ‘तिमी मै संग भई राख है’ रिलिज

विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले मंगलबार चलचित्रमा समावेश ‘तिमी मै संग भई राख है’ बोलको गीत

‘आ बाट आमा’लाई युनिभर्सल सर्टिफिकेट

यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’को सेन्सर पास भएको छ। सोमबार केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएसँगै सेन्सर पास भएको हो। अब

‘कुमारी’को ओभरसिज प्रदर्शन अधिकार धमाधम बिक्री

माघ २३ गते नेपालभर प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’को ओभरसिज प्रदर्शन अधिकार विभिन्न देशहरूमा बिक्री भएको छ। अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका

‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक

सुदिप्ताको डेव्यु निर्देशकिय सिनेमा ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको प्रेम र धोकाको कथा पेश गर्छ । सार्वजनिक ट्रेलरले दर्शकमाझ उत्सुकता पैदा

१० हजार भन्दा माथि दर्शकलाई साक्षी राख्दै ‘कुमारी’ टिमले गर्यो ट्रेलर रिलिज

माघ २३ गते रिलिज हुने वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’को बहु प्रतीक्षित ट्रेलर राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ। अनुमानित दश हजारभन्दा बढी दर्शकको

कृषाको ‘पारस’मा जसिताको प्रवेश

निर्देशक कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले शनिबार  ‘पारस’का लागि अनुबन्ध गरेको हो। यसअघि निर्माण पक्षले अभिनेता निखिल

‘पाँच पाण्डव’मा फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाईने

चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने