
भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनकाबीच निर्माण पक्षले ३ मिनेट २४ सेकेण्ड लामो ट्रेलर रिलिज गरेको

अभिनेत्री रजनी केसीले बाढी पीडितहरुको लागि नुवाकोट,बिदुर नगरपालिका,टारमा बिहीबार स्वास्थ्य सिबिर संचालन गरेकी छिन । काठमाडौंबाट डा.सुदिप पण्डितसहितको टोली लिएर आफ्नो जन्म जिल्ला पुगेकी उनले बाढी पीडितको निशुल्क स्वास्थ्य चेकअपका

भदौ १२ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पार्वती’को चितवनस्थित म्याङ्गो जनज्योति हलमा ‘पब्लिक प्रिमियर’ सम्पन्न भएको छ। मंगलबार भएको उक्त प्रिमियरमा चलचित्रका कलाकार नीता ढुङ्गाना र अशोक दर्जी क्यारेक्टर

प्रेमकथानक चलचित्र ‘माया बस्छ कि क्या हो !’ को दुई नयाँ पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । राजु अधिकारी निर्देशीत फिल्म असोज २ गतेबाट प्रदर्शन हुने पक्का भएको हो

नीता ढुंगाना निर्देशित चलचित्र ‘पार्वती’ प्रदर्शनको संघारमा छ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई लिएर दर्शकमा पनि उत्साह छ । प्रदर्शनपूर्व देश दौडाहामा रहेको चलचित्र युनिट मंगलबार चितवन

चलचित्रत्र ‘गौँथली’ निर्माण टिमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिनेमा हेर्ने अफर ल्याएको छ । २६ अगस्ट (भदौ १०) देखि ६ सेप्टेम्बर (भदौ २१) गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न

हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न भएको छ। ३५ दिन लामो कार्यतालिकापछि यस चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो। सोमवार कोशी प्रदेशअन्तर्गत सुनसरीको बराहक्षेत्रमा चलचित्रको अन्तिम दृश्य खिचिएको थियो।

नेपाली चलचित्र जगतमा यतिबेला आगामी भदौ २६ गते प्रदर्शन हुने चलचित्र ‘बेहुली’को सांगीतिक चर्चा चुलिएको छ। चलचित्रको पहिलो गीत ‘दिलमा ठाउँ छ’को भव्य सफलतापछि निर्माण पक्षले सार्वजनिक गरेको दोस्रो

रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक भएको छ । ‘नक्कल पारी’ बोलको गीतमा शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर छ । प्रशान्त शिवाकोटीको संगीत रहेको
चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइलीको प्रवेश भएको छ । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्रीमा अञ्जना अनुबन्ध भएकी हुन् । सौगात मल्ल,