नेपाली फिल्म

बोर्डको कुर्सिमा दयाराम दाहाल, यस्ता छन् प्रतिवद्दता

गत विहिबार चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका दयाराम दाहालले पदभार ग्रहण गरेका छन् । सोमबार सूचना तथा सञ्चार मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि उनले बोर्ड पुगेर पदभार ग्रहण गरेका हुन्

विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा पदमा दयाराम दाहाल नियुक्त भएका छन् । फिल्म निर्देशन, गीत लेखन र निर्माणको विधामा लामो अनुभव संगालेका दाहाललाई विहिबार बसेको मन्त्रीपरिषदको बैठकले नियुक्त गरेको हो । दाहाल

राहत नपाए हलमा ताला लगाउने प्रदीपकुमार उदयको चेतावनी

कोरोना महामारीका कारण देश लकडाउन भएको ७१ दिन पुगिसकेको छ । यस्तै फिल्म हल बन्द भएको ७७ दिन पुगिसकेको छ । त्यसैले फिल्म सम्बन्धि सम्पूर्ण काम ठप्प छन् । अन्य

भैरहवाहुँदै नेपाल फर्कीइन मनिषा कोइराला, नेपालीद्वारा स्वागत

बलिउड अभिनेत्री मनिषा कोइराला जन्म देश नेपाल फर्किएकी छन् । मंगलबार स्थलमार्गको माध्यमबाट बेलहिया (भैरहवा) नाकाहुँदै मनिषा नेपाल भित्रिएकी हुन् । उनि आफ्नो बुबा र आमासँग निजी गाडीमा स्वदेश फर्किएको रुपन्देहीका

रहेनन् कलाकार जयनन्द चन्द ठकुरी !

कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा निधन भएको छ । उनले आइतबार विहान आफ्नै घर एकान्तकुनामा अन्तिम सास लिए । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनि लामो समयदेखि

बजेट भाषणमा फिल्म: यस्ता छन् कार्यक्रम

नेपाल सरकारले आर्थिक वर्ष ०७७-०७८ को बजेटमा फिल्म क्षेत्रलाई पनि समेटेको छ । विहिबार अर्थमन्त्री डा: युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा यस क्षेत्रको विकासका लागि केहि कार्यक्रमहरु अघि सारिएको छ ।

अभिनेत्रीको फेक अश्लिल भिडियो बनाउने विरुद्द कलाकार संघको उजुरी

नेपाली अभिनेत्रीहरुको फेक अश्लिल भिडियो बनाएर सार्वजनिक गर्ने भारतीय विरुद्द नेपाल चलचित्र कलाकार संघले महानगरिय अपराध महाशाखा, टेकुमा उजुरी दिएको छ । मंगलबार संघका अध्यक्ष रविन्द्र खड्काले आवश्यक सामाग्रीसहित टेकुमा उजुरी

नेपालको पक्षमा बोल्दा मनिषा विरुद्द भारतीय मिडियाको प्रहार

रंगखबर, काठमाडौँ – अहिले नेपाल-भारतको सिमा विवाद उत्कर्षमा छ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतमा हंगामा मच्चिएको छ । भारतीय ,मिडियाले नेपालले नयाँ नक्सा चिनको दवावमा जारी

अनलाइनमा २१ औँ ‘चलचित्र पत्रकारिता दिवस’

आज जेठ ७ गते, चलचित्र पत्रकारिता दिवस । सिनेमासँग जोडिएर देशैभर पत्रकारिता गर्नेहरुका लागि यो दिन विशेष मानिन्छ । वि.स. २०५६ सालमा व्यवसायिक चलचित्र पत्रकारितालाई अझ फराकिलो बनाउनका निमित्त ‘चलचित्र

लकडाउनमा अमृतले बनाए शर्ट फिल्म ‘कालो बजार’

रंगखबर, काठमाडौँ – अभिनेता अमृत ढुंगानाले सामाजिक संदेशमुलक शर्ट फिल्म ‘कालो बजार’ सार्वजनिक गरेका छन् । उनले कोभिड-१९ रोग विरुद्दको लकडाउनमा बढिरहेको कालोबजारी विषयमा यो फिल्म तयार गरेका हुन् ।