नेपाली फिल्म

‘कार्साङ’को छायांकन सुरु

रंगखबर, काठमाडौँ: यम शेर्पाले निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्साङ’को छायांकन सुरु भएको छ । फिल्मको साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा

चर्चामा द आउटलः दफा २१९’को टिजर, जापान राइट्स सोल्डआउट

रंगखबर, काठमाडौँ: फिल्म ‘द आउटलः दफा २१९’को टिजर सार्वजनिक भएपछि यसको माग पनि चुलिएको छ । यो फिल्मको टिजरलाई दर्शकले निकै रुचाएका छन् । नायक सुशिल श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतार,

‘मोदीबेनी’को फुड एन्ड इन्टरटेनमेन्ट अफर’

रंगखबर, काठमाडौँ: श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ। यो अफर अन्तर्गत नेपालभर यो चलचित्र हेर्ने दर्शकले चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू

‘अग्नीदहन’को फस्टलुक सार्वजनिक, मंसिर ७ गते रिलिज हुने

रंगखबर, काठमाडौँ: साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री पृथ्वी

‘मोदीबेनी’ हिरो अमर भन्छन्, “नयाँ भए पनि निर्देशकको दृष्टिकोण र निर्देशन स्पष्ट थियो

रंगखबर, काठमाडौँ: यही श्रावण १८ गते नेपाली चलचित्र ‘मोदीबेनी’ रिलिज हुँदैछ। शङ्कर कोइरालाले निर्देशन गरेको यो चलचित्रमा वर्षा सिवाकोटी, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती जस्ता अनुभवी कलाकारहरूको साथमा नयाँ नायकको

पल र बेनिषाको मुख्य भूमिकामा ‘कल्ली’को घोषणा

रंगखबर, काठमाडौँ:  रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिल्म निर्माणको घोषणा गरिएको छ । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ फिल्मको नाम ‘कल्ली’ राखिएको छ ।

‘के घर के डेराः घर नम्बर २’मा आर्यन सिग्देलको इन्ट्री

रंगखबर, काठमाडौँ: फिल्म ‘के घर के डेराः घर नम्बर २’को लाइनअप बलियो बनेको छ । यो फिल्मको निर्माणपक्षले फिल्मका मुख्य तीन पुरुष पात्रहरु फाइनल गरेको छ । फिल्ममा नायक आर्यन

‘नम्बरी सुन’ले लगानी उठाउनेमा आशावादी छु’, निर्माता नारायण खाती

रंगखबर, काठमाडौँ: कलाकार तथा निर्माता नारायण खाती पेशाले सुन व्यवसायी हुन् । फिल्म ‘कोहिनूर’मा सानो भूमिकामा अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा पाइला चालेका नारायण यही साउन २५ गतेबाट रिलिज हुने

‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा हरिहरको एङ्ग्रि लुक

रंगखबर, काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’बाट अभिनेता हरिहर अधिकारीको नयाँ  लुक सार्वजनिक गरिएको छ।  सार्वजनिक पोस्टरमा उनलाई एङ्ग्रि लुकमा निर्माण टिमले प्रस्तुत गरेका छन। हरिहरको पोस्टरको

‘नेपहपको श्रीपेच २’को प्रशारण सुरु

रंगखबर, काठमाडौँ: चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक प्रशारण सुरु गरिएको छ । बिहीबार कान्तिपुर टेलिभिजनबाट कार्यक्रमको ग्राण्ड प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा कार्यक्रमका