नेपाली फिल्म

‘वर एण्ड बधु’मा आँचलसँग रोमान्स गर्न विवेकले बनाए शरीर

रंगखबर, काठमाडौँ : ५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को काम अगाडि बढ्ने भएको छ । यो फिल्मको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी गरिएको छ

‘डिग्री माइला : एमए थर्ड क्लास’को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म  ‘डिग्री माइला : एमए थर्ड क्लास’ ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीको बिग मुभिजमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण ले ट्रेलर सार्वजनिक

सन्तोष सेनको ‘बलिदान’मा समीर भट्ट

रंगखबर, काठमाडौँ: निर्माणाधीन फिल्म ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् । यस मेगा प्रोजेक्टको निर्माण कम्पनी आसुसेन फिल्मस् ले भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको

‘साम्राज्य’को निर्माण घोषणा

रंगखबर, काठमाडौँ: निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । फिल्ममा

३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन

रंगखबर, काठमाडौँ: ३१औँ दिनमा फिल्म ‘मोदीबेनी’को छायाङ्कन समाप्त भएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाङ्कन प्याक अप गरेका हुन् ।

‘बोक्सीको घर’को पहिलो गीत सार्वजनिक

रंगखबर, काठमाडौँ: केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म ‘बोक्सीको घर’कोपहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जीन्दगी’ बोलको गीत ओएसआर डिजिटलबाट दर्शक माझ ल्याईएको हो। गीतमा फिल्मका मुख्य पात्रद्वय केकी अधिकारी

मिरुनाको ‘मनसरा’को टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ: वैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मनसरा’को अफिसियल टिजर सार्वजनिक गरिएको छ।  राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो। सार्वजनिक २ मिनेट १६

‘बद्री बहादुर’को ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ: शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को ट्रेलर रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको ट्रेलरमा सम्पूण कलाकारलाई स्थान दिइएको छ । फिल्मलाई बलिउड कमेडीयन कपिल शर्माले

४८ दिनमा ‘पुजार सार्की’को प्याक अप

रंगखबर, काठमाडौँ: फिल्म पुजार सार्कीको सम्पूर्ण छायांकन सकिएको छ। मंगलबार फिल्ममा समावेश ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको गीत छायांकनसँगै निर्माण टिमले फिल्मको प्याक अप गरेको घोषणा गरेका हुन्। ४८ दिने छायांकन

ज्याकलिन फर्नान्डेज नेपाल आउँदै

रंगखबर, काठमाडौँ: हीरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याईने भएको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना