नेपाली फिल्म

निकितालाई देख्दा विराजले आँखा मारे झ्याम्मै

रंगखबर, काठमाडौँ – विराज भट्ट अभिनित फिल्म साङ्लोको दोस्रो गीत सार्वजनिक गरिएको छ । झ्याम्मै आँखा झ्याम्मै बोलको गीतमा विराज र डेब्यु अभिनेत्री निकता चाण्डक फिचर्ड छन् । सुरेश अधिकारीको संगीतमा तयार

‘ताकतवर’ ट्रेलरमा हत्यारा सविन !

रंगखबर, काठमाडौँ – गजेन्द्र रञ्‍जित निर्देशित फिल्म ताकतवरको ट्रेलर सार्वजनिक भएको छ । एक्सन लभस्टोरी फिल्ममा अभिनेता सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । सुनिल प्रकाश श्रेष्ठको लेखन रहेको फिल्ममा सविनसँगै धुर्व

‘दि कर्मा’को रोमान्टिक नम्बर ‘साना साना सपना’ रिलिज

रंगखबर, काठमाडौँ – माघ १७ गते रिलिज हुने फिल्म ‘दि कर्मा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘साना साना सपना’ बोलको रोमान्टिक नम्बरमा कलाकार जयराज रोय र संगीता नापित फिचर्ड

अनमोलको ‘एन्टी हिरो’मा जसिता फाइनल

रंगखबर, काठमाडौँ – पाँच महिना अगाडी घोषणा गरिएको फिल्म ‘एन्टी हिरो’को लागि लिड अभिनेत्री फाइनल भएकी छन् । अभिनेता भुवन केसीले अभिनेत्रीमा जसिता गुरुङलाई फाइनल गरेका हुन् । फिल्ममा अभिनेता

‘ए मेरो हजुर’ सिरिजमा सलोनको ह्याट्रिक

रंगखबर, काठमाडौँ – फिल्म ‘ए मेरो हजुर ४’मा अभिनेता सलोन बस्नेत फाइनल भएका छन् । झरना थापाले निर्देशन गर्ने फिल्ममा यसअघि नै अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा लिडमा

‘सेल्फी किङ’को मार्मिक गीत, पिडामा डुबे विपीन

रंगखबर, काठमाडौँ – प्रचारका सामाग्रीले माघ २४ गते रिलिज हुने फिल्म ‘सेल्फी किङ’ चर्चामा छ । रिलिजको डेट नजिकिदै गर्दा निर्माण पक्षले फिल्मको नयाँ गीत सार्वजनिक गरेको छ । स्याड

एक्सन लभस्टोरी ‘दि कर्मा’लाई पिजी

रंगखबर, काठमाडौँ – नीता ढुंगाना, परमिता आरएल राणा र बुद्धि तामाङ अभिनित फिल्म ‘दि कर्मा’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको छ । अब १६ वर्ष मुनिका दर्शकले अभिभावकको निगरानीमा

‘लभ डायरिज’ ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ – सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’को ट्रेलर रिलिज गरिएको छ । कलरफुल ट्रेलरमा सुशील र डेब्यु गर्ल रुबिना बीचको प्रेम देखाइएको छ । दुई जनाको भनाभनबाट सुरु

अभद्र व्यवहारको कसुरमा आस्थालाई पक्राउ गर्न आदेश

रंगखबर, काठमाडौँ – अभद्र व्यवहार सम्बन्धी कसुरमा गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो

राजधानीमा तेस्रो निफ, यस्ता छन् विशेषता

तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) घोषणा गरिएको छ । राजधानीको राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा फागुन १ देखि ५ सम्म चल्ने महोत्सवबारे विहिबार राजधानीमा एक प्रेसमिट गरेर जानकारी बाँडियो