
रंगखबर, काठमाडौँ: बलिउडका चर्चित कलाकार अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारियर’को ट्रेलरको प्रशंसा गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा स्टोरी पोस्ट गर्दै उनले ट्रेलरको प्रशंसा गरेका हुन् । उनले, निर्देशक

रंगखबर, काठमाडौँ: आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म रहने भएको छ । फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन

रंगखबर, काठमाडौँ: फिल्म ‘खजुरे ब्रो’को सम्पूर्ण छायांकन सकेर प्रदर्शनको लागि तयार भएको छ। शनिबार निर्माणटिमले फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट लक गरेका छन। धरानका चर्चित व्यक्ति ‘खजुरे ब्रो’

रंगखबर, काठमाडौँ: भर्खरै मात्र फिल्मखजुरे ब्रो’को छायांकन फर्केकी अभिनेत्री नीति शाहको हातमा अहिले फिल्मको खाँचो छैन। केहि दिन अघि मात्र फिल्म रुखानमा अनुबन्धित भएकी नीतिले पुन अर्को फिल्म साईन गरेकी

रंगखबर, काठमाडौँ: केहि महिना देखि अमेरिकामा रहेकी अभिनेत्री रेखा थापाको परिवारमा लक्ष्मीको आगमन भएको छ। अभिनेत्री थापाले अमेरिकामा छोरीलाई जन्म दिएकी छन् । उनको छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी

रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट मिलन चाम्स निर्देशित फिल्म गोर्खा वारियर प्रदर्शनमा आएको छ। प्रिमियरमा राम्रो चर्चा बटुलेको फिल्म सन १९४९ को युद्धको सत्य घटनामा आधारित छ। लन्डन सिने आई प्रोडक्सनको प्रस्तुति

रंगखबर, काठमाडौँ: आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ का कलाकार र निर्देशक रिलिज नजिकिएसँगै प्रचारप्रसारमा कम्मर कसेर लागेका छन् । फिल्म युनिटले बिहीबार काठमाडौं सीमित पत्रकारमाझ

रंगखबर, काठमाडौँ: फिल्म ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेका हुन्। घोषणासँगै निर्माण टिमले फिल्मका मुख्य अभिनेतापनि परिवर्तन भएको जानकारी दिएका छन।

रंगखबर, काठमाडौँ: आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसको ट्रेलर सार्वजनिक गरिएको हो ।

रंगखबर, काठमाडौँ: अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि आगामी फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को प्रचारप्रसार अमेरिकामै