नेपाली फिल्म

यस्तो छ ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत

रंगखबर, काठमाडौँ : सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म  ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ ।  ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत,

‘झिङ्गे दाउ’मा केकी र आँचलको यस्तो पहिरण

रंगखबर, काठमाडौँ – ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको फिल्म ‘झिङ्गे दाउ’ यतिबेला काभ्रेको भकुेन्डेबेसीमा खिचिदैछ । फिल्ममा केकी अधिकारी, आँचल शर्मा र मुकुन भुषालको मुख्य भूमिका छ । साहित्यकार भीमनिधि तिवारीको कालजयी

जुसको ब्राण्ड एम्बेसडरमा दयाहाङ र वर्षा

अभिनेता दयाहाङ राई ‘डबल सी’ नामक जुसको ब्राण्ड एम्बेसडर बनेका छन् । शनिबार राजधानीमा उक्त ब्राण्ड लोकार्पण गर्दै दयाहाङले प्रोडक्टसँग आवद्द हुनुको कारण खुलाए । ‘स्वास्थ्यमा हामि सजक बन्नु पर्छ ।

‘चालबाज’मा केकी र अविनाशको जोडी

रंगखबर, काठमाडौँ – दार्जिलिङबाट फिल्म ‘चालबाज’को छायांकन सुरु भएको । सस्पेन्स लभस्टोरी जनराको फिल्मलाई कैलाश राईले निर्देशन गर्दैछन् । फिल्ममा अभिनेत्री केकी अधिकारीसँग नव-कलाकार अविनाश प्रधानले जोडी बाँध्दैछन् । फिल्ममा

मित्रताको कथामा ‘सँगसँगै’, सौगातदेखि सृष्टिसम्म कलाकार

रंगखबर, काठमाडौँ – मित्रताको कथामा नयाँ नेपाली फिल्म निर्माण हुने भएको छ । शुक्रबार मधुसुदन भट्टराईको निर्देशनमा बन्ने ‘सँगसँगै’ घोषणा गरियो । फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, मुकुन भुषाल र

ऋचाले कसिन लगनगाँठो

रंगखबर, काठमाडौँ – अभिनेत्री ऋचा शर्माले लगनगाँठो कसेकी छन् । आज प्रेमी दिपेक्ष विक्रम राणासँग ऋचाले विवाह गरेकी हुन् । राजधानीमा सम्पन्न विवाह समारोहमा ऋचाको नजिकका आफन्त र कम मात्रामा फिल्मकर्मी

एक्सन प्रधान ‘दि कर्मा’ टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ – देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’को टिजर आउट भएको छ । टिजरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दि तामाङ र भारतीय कलाकार करण वर्मा हाइलाइट छन् । नीता

पहिचानको खोजिमा नम्रता श्रेष्ठ !

रंगखबर, काठमाडौँ – फिल्म ‘गाँठो’बाट अभिनय यात्रा थालनी गरेकी अभिनेत्री नम्रता श्रेष्ठ पहिचानको खोजिमा छिन् । दुई फिल्म रिलिज हुँदासम्म आफुलाई दर्शकले नोटिस नगरेको स्वीकार्ने नम्रताले तेसो फिल्म ‘माछा माछा’

सेल्फी किङ टिजर: सेलेब्रेटी बन्दाको घमण्ड र पिडा

रंगखबर, काठमाडौँ – अभिनेता विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’को टिजर सार्वजनिक गरिएको छ । विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मले एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको

मंसीर २१ मा ऋचाको विवाह

रंगखबर, काठमाडौँ – अन्तत: अभिनेत्री ऋचा शर्माको विवाह लगन जुरेको छ । अभिनयमा पोख्त यी अभिनेत्रीले मंसीर २१ गते व्यापारी दिपेक्क्ष विक्रम राणासँग लगनगाँठो कस्नेछिन् । २ वर्षदेखिको प्रेमलाई यी दुईले विवाहमा