नेपाली फिल्म

रणवीर गीत: देउडा ‘ढुकु राञ्चडी’लाई रिक्रेट

रंगखबर, काठमाडौँ – प्रदर्शनरत फिल्म ‘रणवीर’को नयाँ गीत सार्वजनिक भएको छ । सुशील सिटौला र सुपुस्पा भट्ट फिचर ‘ढुकु राञ्चडी’ शिर्षकमा प्रताप दास, चक्र बम र सतिसको स्वर छ । 

व्यक्तिगत कारण देखाउँदै निकिताले त्यागिन अध्यक्ष पद

रंगखबर, काठमाडौँ – चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजिनामा दिएकी छन् । आइतबार सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयको चौमासिक समीक्षा बैठकका लागि पत्राचार गर्दा पनि अनुपस्थित भएको र बोर्डको काम सन्तोषजनक नरहेको

एउटै फ्रेममा भुवन, निरुता र अनमोल

रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’का लागि अभिनेत्री निरुता सिंहले कम्मर मर्काएकी छन् । लोक फ्लेवर’को ‘कर्ली कर्ली’ बोलको गीतमा उनलाई अभिनेता भुवन केसी र अनमोलले साथ दिएका

हलमा दर्शक नआउँदा फिल्मकर्मीको मजाक

रंगखबर, काठमाडौँ – दशैँमा रिलिज भएका ‘छक्का पन्जा ३’ र ‘जय भोले’ पश्चात हलमा नेपाली फिल्मको व्यापार घट्दो छ । तिहारमा रिलिज ‘चङ्गा चेट’ र मंसीरमा रिलिज भएको ‘प्रसाद’ पछि

‘लभ स्टेशन’ चैतमा, गीत भ्यालेन्टाइनमा

रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’को रिलिज मिति तय गरिएको छ । यसअघि चैत १ र २९ मा रिलिज हुने हल्लाका वावजुत रिलिज अन्योलमा थियो । निर्माता

महादेवको ‘जोकर’ ट्रेलर

रंगखबर, काठमाडौँ – हास्यकलाकार अभिनित तथा निर्देशित फिल्म ‘जोकर’को ट्रेलर रिलिज भएको छ । कमेडी जनराको ट्रेलरमा उनिसँगै स्वर्गीय कलाकार दीपेन शाहको पनि अभिनय छ । ‘जादुगर’को सिक्वेल स्वरुप निर्माण

‘रणवीर’ मेकिङ र सुशीलको एक्सनको प्रशंसा

रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ले अहिले चर्चामा छ । कारण, हो फिल्मको लोभलाग्दो मेकिङ शैली । गोमा विष्ट थापा र दीपेन्द्र रेग्मी निर्मित फिल्मले एक्सन जनरामा आफ्नो

जाद्रै दिल बस्दा पिडामा रणकला

रंगखबर, काठमाडौँ – फिल्म ‘बुलबुल’को नयाँ गीत सार्वजनिक भएको छ । स्याड भर्सनको ‘जाद्रै बस्यो दिल’मा मुख्य पात्र रणकलाको पारिवारिक पिडा दर्साइएको छ । श्रीमानसँग छुटेर छोरीसँग बस्दाको पिडा गीतले

‘क्याप्टेन’ मार्फत अनमोलले तोडे आफ्नै रेकर्ड

रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ले रिलिज अगावै रेकर्ड तोड्न सफल भएको छ । शुक्रबार रिलिज भएको फिल्मको ट्रेलरले युट्युबमा २४ घण्टा भित्र सर्वाधिक भ्युजको रेकर्ड आफ्नो पक्षमा

‘क्याप्टेन’ ट्रेलर: कार धुनेदेखि फुटबल खेलाडीसम्म अनमोल

रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को ट्रेलर रिलिज भएको छ । दिवाकर भट्टराई निर्देशित फिल्ममा अनमोल फुटबल खेलाडीको भूमिकामा प्रस्तुत भएका छन् । अन्तरराष्ट्रिय स्तरको खेल खेलेर देशलाई