नेपाली फिल्म

आमेशलाई रिप्लेस गर्दै गौरव ‘नम्बरी सुन’मा अनुबन्धित

रंगखबर, काठमाडौँ: केहिदिन अघि मात्र फिल्म ‘नम्बरी सुन’मा अनुबन्धित भएका गायक तथा नायक आमेश भण्डारीले फिल्मबाट हात झिकेका छन। अब भने आमेशलाई रिप्लेस गर्दै साईला अर्थात गौरव पहारी फिल्ममा फिक्स

‘तिम्रो मेरो साथ’ ट्रेलर: पुष्प र सन्दिप मध्ये साम्राज्ञी कसको भागमा ?

रंगखबर, काठमाडौँ: आउँदो पौष २९ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘तिम्रो मेरो साथ’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।

शोभितको ‘जय हो’मा निर्देशक टेक पौरखी राई फाईनल

रंगखबर, काठमाडौँ: शोभित बस्नेतले निर्माण गर्न लागेको फिल्म ‘जय हो’का लागि निर्देशक फाईनल भएका छन। फिल्मको निर्देशन टेक पौरखी राईले गर्ने भएका छन। सोमबार निर्माण टिम र निर्देशक राई बीच

‘फुलबारी’ टिजर : बिपिन र अरुणाको गज्जबको केमेस्ट्री

रंगखबर, काठमाडौँ: फागुन ५ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘फुलबारी’ अफिसियल टिजर सार्वजनिक गरिएको छ। मङ्गलबार फिल्मका निर्माण टिमले प्रचार स्वरुप टिजर सार्वजनिक गरेको हो। यस अघि निर्माण टिमले केहि

कविताको जन्मदिनमा करिष्मा भन्छिन ‘आफ्नो र हाम्रो जिम्मा तिमी लेउ’

रंगखबर, काठमाडौँ: सदाबहार अभिनेत्री करिष्मा मानन्धरले आफ्नी छोरी कविताकालागि निकैनै मर्मस्पर्शी संदेश दिदै शुभकामना व्यक्त गरेकी छिन। उनले उक्त संदेश आफ्नी छोरीको जन्मदिनको अवसर पारेर सामाजिक संजाल फेसबुक मार्फत व्यक्त

दयाहाङ पछि ‘हात्तीछाप’मा सौगातको इन्ट्री

रंगखबर, काठमाडौँ: केहि दिन अघि मात्र अभिनेता दयाहाङ राई अनुवन्धित भएको फिल्म ‘हात्तीछाप’मा अब भने अभिनेता सौगात मल्लको इन्ट्री भएको छ। आईतबार अभिनेता सौगात र फिल्मका निर्माण टिम बीच कागजी

‘जेरी २’ ले ल्यायो ‘टाइटल फन्ट डिजाइन कम्पिटिसन’

रंगखबर, काठमाडौँ: घोषणा देखिनै चर्चामा रहेको फिल्म हो ‘जेरी २’। हेमराज बिसीले निर्देशन गर्ने फिल्म अहिले अर्को बिषय ‘टाइटल फन्ट डिजाइन कम्पिटिसन’ले चर्चित बनेको छ। निर्माण टिमले पौष १० गते

किरणको ‘हात्तीछाप’मा दयाहाङ राई

रंगखबर, काठमाडौँ: निर्माता किरण नेपालीको आगामी फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुवन्धित भएका छन। बिहिबार निर्माण टिम र दया बिच कागजी सम्झौता भएको थियो। सामाजिक कथावस्तुमा आधारित फिल्मलाई सिमोस सुनवारले

‘डिसेम्बर फल्स’ ट्रेलर : ३५ बर्षे आर्यनलाई उपासना फकाउन सकस

रंगखबर, काठमाडौँ:  फिल्म ‘डिसेम्बर फल्स‘को अफिसियल ट्रेलर रिलिज भएको छ।  निर्माण टिमले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। २ मिनेट २३ लामो ट्रेलरमा फिल्मका मुख्य पात्र

नमस्कार नफर्काएर विवादमा आएका निश्चलको स्पष्टिकरण, बालेन भन्छन होम जप गराउनुस

रंगखबर, काठमाडौँ: निर्देशक तथा अभिनेता अहिले एउटा विवादमा तानिएका छन। काठमाडौँका मेयर बालेन शाहले गरेको नमस्ते नफर्काएको एक भिडियो एकाएक सामाजिक संजालमा भईरल भएपछि उनि विवादमा तानिएका हुन्। भाईरल भिडियोका