नेपाली फिल्म

कस्तो बन्यो मल्टीस्टारर ‘पोइ पर्यो काले’को शिर्ष गीत ?

रंगखबर, काठमाडौँ – मल्टीस्टारर फिल्म ‘पोइ पर्यो काले’को शिर्ष गीत सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलद्वारा संगीतवद्द गीतमा सौगात मल्ल, पूजा शर्मा, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, आकाश श्रेष्ठ, सोहित मानन्धरलाई

तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ पोखरामा सम्पन्न

रंगखबर, काठमाडौँ – चलचित्र पत्रकार संघ, नेपालले पोखरामा तीन दिने ‘वृहत चलचित्र पत्रकारिता कार्यशाला सफलता पुर्वक सम्पन्न गरेको छ । कार्यशाला नेपाल पर्यटन बोर्ड पोखराको सभाहलमा भदौ १८ देखि २० गतेसम्म चलेको

‘रातो टिका निधारमा’ ट्रेलर रिलिज, दशैँमा वैदेशिक रोजगारको कथा

रंगखबर, काठमाडौँ – प्रतिक्षित फिल्म ‘रातो टिका निधारमा’को ट्रेलर रिलिज भएको छ । शुक्रबारै हलमा ट्रेलर रिलिज गरिएको थियो । हल पुग्न नपाएका दर्शकका लागि मंगलबार युट्युबमा ट्रेलर सार्वजनिक गरिएको

पल र पूजाको ‘म यस्तो गीत गाउँछु’ छायाँकन सुरु

रंगखबर, काठमाडौँ – पल शाह र पूजा शर्माको मुख्य भूमिका रहने फिल्म ‘म यस्तो गीत गाउँछु २’को सोमबारदेखि छायाँकन सुरु भएको छ । घोषणाको करिब २ वर्ष पछि छायाँकनमा उत्रिएको फिल्मलाई

‘पोइ पर्यो काले’को फस्टलुक पोस्टरमा के छ विशेष ?

रंगखबर, काठमाडौँ – युवापुस्ता माझ चर्चित जोडी पूजा शर्मा र आकाश श्रेष्ठ त्यस्तै  रियल जोडी सौगात मल्ल र पुर्व मिस नेपाल/ अभिनेत्री श्रीष्टि श्रेष्ठ अभिनित फिल्म पोइ पर्यो कालेको फस्टलुक पोस्टर सार्वजनिक

ऋतिक र टाइगरसँग ‘काले दाई’ भिड्न तयार

रंगखबर, काठमाडौँ – असोज १५ गते नेपाली बक्सअफिसमा बलिउड फिल्म ‘वार’ रिलिज हुँदैछ । सम्भवत: यहि मितिमा टलीउडको ‘साइरा नरसिम्हा रेड्डी’ पनि रिलिज हुनेछ । दुई ठुला वेदेशी फिल्मको डरले

साम्राज्ञीलाई खुवाए अंकितले तीजको दर (फोटोफिचर)

रंगखबर, काठमाडौँ – जेठ महिना यता नेपाली फिल्मको व्यापार ठिठलाग्दो छ । आशा गरिएका फिल्म लगातार चिप्लिरहेको अवस्थामा शुक्रबारबाट रिलिज भएको ‘मारुनी’ले पनि निराश बनाइसकेको छ । त्यैपनि राम्रो ब्राण्ड

‘कबड्डी ३’ ट्रेलरमा उपासनाको लागि दयाहाङ, कर्मा र विल्सनको लडाई

रंगखबर, काठमाडौँ –  सुपरहिट सिरिज ‘कबड्डी’को तेस्रो सृंखला ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट ३४ सेकेण्ड लामो ट्रेलर रोमान्टिक कमेडी छ । अघिल्लो सृंखलाकै फ्लेवरमा ट्रेलर छ । रामबाबु गुरुङ

प्रदर्शन मितिसहित ‘छ माया छपक्कै’ गीत रिलिज

रंगखबर, काठमाडौँ – असोज २४ लाई डेट तोक्दै फिल्म ‘छ माया छपक्कै’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘जुनको जुनेली’ बोलको गीतको गीतमा केकी अधिकारी, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे,

बक्सअफिस: ‘साहो’को शोज र बुकिङ बलियो, ‘मारुनी’ दुवैमा कमजोर

रंगखबर, काठमाडौँ – भदौ १३ गते रिलिज हुने फ्रेस फिल्मका लागि मल्टीप्लेक्सका स्टेशनमा अग्रिम बुकिङ खुला गरिएको छ । यो साता नेपाली बक्सअफिसमा बलिउडको ‘साहो’ र नेपाली ‘मारुनी’ रिलिज हुँदैछन