नेपाली फिल्म

विश्वकै कान्छो निर्देशकको ‘लभ यू बाबा’ जापानको फिल्म फेस्टिभलमा

रंग खबर, काठमाण्डौं । विश्वकै सबैभन्दा कान्छो फिचर फिल्म निर्देशकका रुपमा गिनिज बुकमा नाम लेखाएका ९ वर्षिया सौगात विष्टको फिल्म ‘लभ यू बाबा’ जापानमा हुने शिन–अकुबो फिल्म फेस्टिभलमा देखाइने भएको

आयो ‘होस्टेल रिटर्न्स’ को दोश्रो ट्रेलर (हेर्नुस भिडियो)

रंग खबर, काठमाण्डौं । आगामी भदौ ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘होस्टेल रिटर्न्स’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । एक मिनेट ५८ सेकेण्ड लामो  ट्रेलरमा फिल्मभित्र रहेको माया, प्रेम, मित्रता,

टेलिभिजन कलाकर्मीद्धारा नीर शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

रंग खबर, काठमाण्डौं । वरिष्ठ अभिनेता तथा फिल्म निर्देशक नीर शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।  टेलिभिजन कलाकर्मी मञ्च, नेपालले उनलााई सम्मान गरेको हो । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित

दिपाश्री किन भन्छिन्, ‘छ भने माया छपक्कै लाइदेऊ’ ?

रंग खबर, काठमाण्डौं । अचेल कुनै कार्यक्रममा पुग्दा सन्दर्भ मिल्यो कि हास्यअभिनेत्री दीपाश्री निरौला भनिहाल्छिन्, ‘छ भने माया छपक्कै लाइदेऊ ।’ उनले कसैसँग प्रेम प्रस्ताव राखेकी होइनन् । उनकै निर्देशनमा बन्न

ट्रेलरमै चोरी : साउथ इन्डियन फिल्मको ट्रेलरसंग ‘भैरव’ को संवाद मिल्दोजुल्दो (भिडियो)

चार वर्षपछि फिल्म क्षेत्रमा फर्किएका अभिनेता निखिल उप्रेतीको आफ्नै निर्माण र निर्देशनमा बनेको फिल्म ‘भैरव’ को ट्रेलर सार्वजनिक भयो । धेरैले यो ट्रेलरमा रहेको दमदार एक्सनको प्रशंसा गरिरहेका छन् ।

क्रिकेटर शरदसंग नायिका निशाको सम्बन्ध टुटेको हल्ला

निशा र शरदले सँयुक्त रुपमा संचालनमा ल्याएको फेसबुक पेज पनि अहिले डियाक्टिभ छ । सम्बन्ध टुट्नुको बलियो आधार यसैलाई नै मानिएको छ । यस बिषयमा निशाले केही पनि बोलेकी छैनन्

‘रातो घर’ ले लागुपदार्थ दुव्र्यसनमाथि छोटो फिल्म प्रतियोगिता गर्ने

रंग खबर, काठमाण्डौं । ‘सुरजसुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्म ‘रातो घर’ ले युवा एवं लागुपदार्थ दुव्र्यसन विषयमाथि छोटो फिल्म प्रतियोगिता गर्ने भएको छ । निर्माण कम्पनी माङहिम फिल्मसले एक विज्ञप्ती जारी

बोर्डद्धारा राष्ट्रिय चलचित्र अवार्डमा भाग लिन आह्वान

राष्ट्रपतिको हातबाट बाँडिने 'राष्ट्रिय चलचित्र अवार्ड' मा सहभागिताका लागि बोर्डले एक सूचना जारी गर्दै भाग लिन सिनेमालाई आह्वान गरेको छ । २०७१ बैशाखदेखि चैतसम्म...

डार्क कमेडी अधकट्टीलाई ‘यू’ |सबै उमेरकाले हेर्न पाउने

रंग खबर, काठमाण्डौं । आउँदो असार १ गते भूकम्प प्रभावितको सहयोगार्थ च्यारेटी गर्न लागिएको फिल्म ‘अधकट्टी’ को सेन्सर पास भएको छ  । डार्क कमेडी फिल्मलाई सेन्सरले युनिभर्सल प्रमाण पत्र दिएर पास गरेको

पाँच महिनादेखि रिक्त चलचित्र विकास वोर्डको अध्यक्षमा राई नियुक्त

रंग खबर, काठमाण्डौं । पाँच महिनादेखि रिक्त रहेको चलचित्र विकास वोर्डको अध्यक्ष पदमा राजकुमार राई नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्माता संघका अध्यक्ष राईलाई दुई वर्षको लागि