नेपाली फिल्म

‘एक्का तीन’को लुक्स सार्वजनिक

भदौको तेस्रो साताबाट छायांकनमा जान लागेको फिल्म ‘एक्का तीन’को लुक्स सार्वजनिक गरिएको छ । दुई मुख्य नायिका मात्र राखेर तयार पारिएको लुक्समा टकराव देखिन्छ । सार्वजनिक पोष्टरमा नायिका पूजा शर्मा

 ‘डियर काव्या’को औपचारिक घोषणा

गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ । बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित भव्य समारोहमा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै चलचित्र

‘पार्वती’ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट

नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’सर्टिफिकेट प्राप्त गरेको छ। यो सर्टिफिकेटसँगै अब सबै उमेर समूहका दर्शकले परिवारसहित सिनेमा हलमा गएर फिल्म हेर्न पाउनेछन्। आउँदो

चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक

चलचित्र ‘बुकी’को गीत सार्वजनिक गरिएको छ । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रमा समावेश ‘तनमनमा भलिबल’ बोलको गीत सार्वजनिक गरेको हो । यसरी भलिबलकै बारेमा सम्भवतः

‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक

हरि लम्साल निर्देशित चलचित्र ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरको केन्द्रमा बुवाको

‘ल्याङ्ग ल्याङ्ग’मा मुख्य कलाकारको लाइनअप पुरा

सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार प्रजल दुलाल अनुबन्धित भएका छन् । सिनेमाका निर्देशक बलिराम चौहानले सिनेमाको मुख्य भूमिकामा प्रजल दुलाललाई अनुबन्धित गरेका बताएका हुन् । प्रजल अनुबन्धित भएसँगै सिनेमाका

‘पाँच पाण्डव’को डविङ सुरु

मल्टी-स्टारकाष्टका कारण चर्चा र प्रतिक्षमा रहेको चलचित्र ‘पाँच पाण्डव’को स्वरकन सुरु गरिएको छ । विहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को स्वरकनको काम सुरु गरिएको हो

निरुताको ‘सारथी’को फर्स्ट लुक रिलिज, मंसिर ११ रिलिज हुने

अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार गजुरेल निर्देशित सिनेमा आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने

‘आशा’ को छायांकन सम्पन्न

उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सम्पन्न भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको छायांकन निर्धारित सेड्युलअनुसार नै सम्पन्न भएको निर्मात्री शर्मिला थापाले जानकारी

‘द राइज अफ साम्राज्य’मा नाजिर हुसेन

निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा भर्सटाइल अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गराएका छन् । अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि मुख्य भूमिकामा नाजिरले यो सिनेमामा प्रवेश गरेका