नेपाली फिल्म

महाभूकम्पका कारण स्थगित ‘होस्टेल रिटर्न्स’ अब भदौ ४ मा

रंग खबर, काठमाण्डौँ । फिल्म ‘होस्टेल रिटर्न्स’ को नयाँ प्रदर्शन मिती तोकिएको छ । महाभूकम्पका कारण वैशाख २५ गतेको प्रदर्शन मितीलाई स्थगन गरिएको यो फिल्म अब अब आउँदो भदौ ४ गते

डाँवाडोल फिल्म क्षेत्र

–अनिल २०७१ सालमा ७० जति नेपाली फिल्म रिलिज भए । तर, आधा दर्जनजति फिल्मले मात्र लगानी उठाउन सफल भए । यो अवस्थाबाट गुज्रिएको नेपाली फिल्ममा अघिल्लो शनिवार गएको महाभूकम्पले संकट

वैशाख १८ मा आउने ‘धुन’ लाई ‘यु’ |सबैले हेर्न पाउने भए जीवन-निताको रोमान्स

रंग खबर, काठमाण्डौं । यही वैशाख १८ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘धुन’ ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । शुक्रबार फिल्म जाँच पास समितिका सदस्यहरुले सांगितिक प्रेम

फिल्मको प्रचारसंगै ‘होस्टेल रिटर्न्स’ टिमको रक्तदानमा ऐक्यबद्धता (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । आउँदो वैशाख २५ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित फिल्म ‘होस्टेल रिटर्न्स’ ले विविध कार्यक्रममा सहभागीता जनाउँदै प्रचार प्रसारलाई समेत तिव्रता दिदैं छ । निर्माता सुनिल रावलको

रि–रिलिजको एकदिन अघि ‘झोला’ को विशेष शो | धेरैले दोहोर्याएर हेरे (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । बर्ष २०७० को हिट फिल्म ‘झोला’ यो शुक्रबारबाट पुनः प्रदर्शनमा आउँदैछ । प्रदर्शनको पूर्व–सन्ध्यामा विहिवार राजधानीस्थित कुमारी हलमा फिल्मको विशेष शो सम्पन्न भएको छ । विशेष

‘चंखे शंखे पंखे’ ले तीनजना देश बनाउन सक्षम युवा छान्ने | वैशाख ११ बाट अभियान शुरु हुने

रंग खबर, काठमाण्डौं । आउँदो जेठ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चंखे शंखे पंखे’ ले देश बनाउने युवा छान्ने भएको छ । फिल्मले हालै एक कार्यक्रमको आयोजना गर्दै देशका

९ नायिकाको हातबाट ‘अधकट्टी’ को अडियो सार्वजनिक

रंग खबर, काठमाण्डौं । सोमबार साँझ निर्माता प्रदिप कुमार उदयले नेपाली फिल्म क्षेत्रका ९ जना नायिकाहरुको हातबाट सँयुक्त रुपमा आफ्नो फिल्म ‘अधकट्टी’ को अडियो सार्वजनिक गराए । यसरी एलइडी पर्दामा आकर्षक

हेर्नुस् ‘चंख शंखे पंखे’ मा पुजाको लाली जोवन (भिडियो)

रंग खबर, काठमाण्डौं । ठूलो बजेटमा निर्माण गरिएको फिल्म ‘चंख शंखे पंखे’ को ‘क्लब सङ’ रिलिज गरिएको छ । आगामी जेठ १ गतेदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मको ‘तिम्रो लाली

नयाँ वर्षमा ‘होस्टेल रिटर्न्स्’ को उपहार : बाबु तँ बन्नु इन्जिनियर (भिडियो)

रंग खबर, काठमाण्डौं । यो वर्षको प्रतिक्षित फिल्म ‘होस्टेल रिटर्न्स्’ को नयाँ गीतको भिडियो रिलिज गरिएको छ ।  नयाँ  वर्षको उपहार स्वरुप ‘सार्वजनिक गरिएको ‘बाबु तँ बन्नु इञ्जिनियर’ बोलको गीतमा स्वप्निल शर्माको

‘क्लासिक’ मा आर्यन र नम्रताको रोमान्स पक्का |दिनेश राउतले निर्देशन गर्ने

रंग खबर, काठमाण्डौं । ‘नोभेम्बर रेन’ जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई फेरी पर्दामा संगै देख्न पाइने भएको छ । निर्माता सुवास गिरीसंगको सहकार्यमा आर्यन आफैले निर्माण गर्ने फिल्म ‘क्लासिक’ मा