नेपाली फिल्म

‘लाज शरणम्’को एक दिने बक्स अफिस कलेक्सन १ करोड १० लाख

रंगखबर, काठमाडौँ: महा शिवरात्रीको अवसर पारेर हिजो बुधबारबाट रिलिज भएको फिल्म ‘लाज शरणम्’को  एक दिने बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ।  फिल्मले बुधबारमात्रै देशभरबाट १ करोड १० लाख रुपैयाँको ग्रसकलेक्सन

‘डबल ट्रिपल’ आगामी फूलपातीबाट

रंगखबर, काठमाडौँ: अशोक शर्माको निर्देशनमा बन्ने आगामी फिल्म  ‘डबल ट्रिपल’को रिलिज डेट लक्ड भएको छ।फिल्म आगामी दशैंको फूलपातीको दिन स्वदेश विदेशमा एकसाथ रिलिज हुने जानकारी निर्माण टिमले दिएको छ। फिल्ममा

धीरज, मिरुना र दीकिलाको ‘कुस्ती’ सुरु

रंगखबर, काठमाडौँ: कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको फिल्म ‘कुस्ती’ छायाङ्कन सुरू भएको छ । मंगलवार साँझ काठमाडौँ मातातीर्थमा मुहुर्त पुजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै

महिलाप्रधान ‘कोशेढुंगा’को शुभमुहूर्त

रंगखबर, काठमाडौँ: फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने फिल्मको आज शुभमुहूर्त गरिएको हो । निर्देशक, निर्माता, कलाकार र

‘भूठान’ निर्माताको ‘ठक्कर’ यस्तो

  रंगखबर, काठमाडौँ: बैशाख १२ मा प्रदर्शन हुने फिल्म ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर

टाइटल टिजर रिलिज गर्दै ‘वरिष्ठ बलराम’ले गर्यो रिलिज डेट लक्ड

  रंगखबर, काठमाडौँ: फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज डेट घोषणा गरेको छ । शिवरात्रीको अवसर पारेर बुधबार अबेर साँझ टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो । निर्देशक सुरेन्द्र

‘मायावी’ पाइरेसीको चपेटामा, निर्माण टिमले उजुरी दिने

  रंगखबर, काठमाडौँ: फिल्म ‘मायावी’ बुधबार बिदाको दिनमा सुखद ओपनिङ गर्यो । देशका विभिन्न हलमा फिल्मको व्यापार सुखद भएपछि यसको निर्माणपक्ष पनि उत्साहित छ । फिल्मको कथावस्तु, कलाकारको अभिनयलाई पनि

‘होस्टेल ३’को ट्रेलरले गर्यो युट्युबको ट्रेन्डिङ कब्जा

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र ‘होस्टेल ३’को गत शुक्रवार सार्वजनिक भएको ट्रेलरले व्यापक हाइप प्राप्त गरेको छ । रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १०

‘लाज शरणम्’को बुकिङ आक्रामक, हाउसफुल बन्दै शोज

रंगखबर, काठमाडौँ: चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ । सोमबार साँझबाट हलले अग्रिम बुकिङ खुला गरेको सिनेमामा उत्साहजनक टिकट बुकिङ देखिएको हो । कतिपय हलका शो मंगलबार दिउँसो

आक्रामक शोजकासाथ ‘लाज शरणम्’को बुकिङ खुला

रंगखबर, काठमाडौँ: चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो । यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ ।