नेपाली फिल्म

अगस्ट ९ र १२ मा अष्ट्रेलियामा ‘पीआर’को प्रिमियर हुने

रंगखबर, काठमाडौँ: सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ। निर्माण पक्षका अनुसार यो फिल्मको प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका

‘क्याप्टेन साब’ फ्लोरमा

रंगखबर, काठमाडौँ: चलचित्र ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को आज (शनिवार) ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको

‘म त सुतेर उठेको पैसामा’ गीतलाई दर्शकको साथ, प्रचारलाई आक्रामक बनाउँदै ‘माग्ने राजा’ टिम

रंगखबर, काठमाडौँ: ‘म त सुतेर उठेको पैसामा’ गीत सार्वजनिक भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरुपमा देख्न पाउने पक्का भएको छ । निर्देशक ऋषि लामिछानेले फिल्मको कथा गीतको

‘जनै हराएको मान्छे’को ‘मसुरीको दाना’ रिलिज

रंगखबर, काठमाडौँ:  चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको

‘आ बाट आमा’मा सिमरन पन्तको प्रवेश

रंगखबर, काठमाडौँ: निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो। यस

‘रिमै’को टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ: खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘रिमै’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार फिल्मको करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत

‘होस्टेल ३’ टिमले गरे ‘होस्टेल अगेन’ घोषणा

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्दै आएको सफल चलचित्र शृङ्खला ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ को सफलतापछि सोही निर्माण समूहले नयाँ चलचित्र ‘होस्टेल अगेन’ घोषणा गरेको

‘माग्ने राजा’को ‘म त सुतेर उठेको पैसामा’ रिलिज

रंगखबर, काठमाडौँ: आगामी भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘माग्ने राजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा समावेश दोस्रो गीत ‘म त सुतेर

‘कोशोढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’ रिलिजसँगै टिकटक कम्पिडिसन सुरु

रंगखबर, काठमाडौँ: चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक भएको छ । ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गरिएको गीतमा नेत्र अर्यालको

‘गुन्यु चालो : द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ कस्तो छ

रंगखबर, काठमाडौँ: चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माणपक्षले आज एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो ।