Month: April 2015

रेवतको ‘चार धाम घुमी आए भन्छौ’ मा निताको अभिनय (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । गायक रेवत राईले नयाँ वर्षको अवसर पारेर आफ्नो नयाँ गीतको भिडियो छायाँकन गराएका छन् । आफ्नो पहिलो एल्बम ‘इमर्ज’ मा समावेश ‘चार धाम घुमी आए भन्छौ’ बोलको

आकृतीलाई कसले छोड्दिन भनेर छोड्यो ? (भिडियो हेर्नुस्)

रंग खबर, काठमाण्डौं । अष्ट्रेलियामा बस्दै आएकी नवगायिका आकृति आचार्यको ‘छोड्दिन भन्थ्यौ’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई संचारकर्मी विकास लामिछानेले लेखेका हुन् भने टंक बुढाथोकीले संगीत भरेका

हेर्नुस् ‘चंख शंखे पंखे’ मा पुजाको लाली जोवन (भिडियो)

रंग खबर, काठमाण्डौं । ठूलो बजेटमा निर्माण गरिएको फिल्म ‘चंख शंखे पंखे’ को ‘क्लब सङ’ रिलिज गरिएको छ । आगामी जेठ १ गतेदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मको ‘तिम्रो लाली

नयाँ वर्षमा ‘होस्टेल रिटर्न्स्’ को उपहार : बाबु तँ बन्नु इन्जिनियर (भिडियो)

रंग खबर, काठमाण्डौं । यो वर्षको प्रतिक्षित फिल्म ‘होस्टेल रिटर्न्स्’ को नयाँ गीतको भिडियो रिलिज गरिएको छ ।  नयाँ  वर्षको उपहार स्वरुप ‘सार्वजनिक गरिएको ‘बाबु तँ बन्नु इञ्जिनियर’ बोलको गीतमा स्वप्निल शर्माको

‘क्लासिक’ मा आर्यन र नम्रताको रोमान्स पक्का |दिनेश राउतले निर्देशन गर्ने

रंग खबर, काठमाण्डौं । ‘नोभेम्बर रेन’ जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई फेरी पर्दामा संगै देख्न पाइने भएको छ । निर्माता सुवास गिरीसंगको सहकार्यमा आर्यन आफैले निर्माण गर्ने फिल्म ‘क्लासिक’ मा

कतारमा रुचाइएपछि श्रीमतीसहित ‘बिर्खे’ अष्ट्रेलिया उड्दै (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । नेपालबाट लगानी सुरक्षित गर्न सफल फिल्म ‘बिर्खेलाई चिन्छस्’ लाई लिएर निर्माता सुवास थापा कतार पुगेका छन् । फिल्मकी कलाकार तथा श्रीमती विनिता खड्कासहित कतार पुगेका निर्माता

७१ सालमा भित्रिए जो

स्टारका अनुहारले पनि दर्शक फिल्महलतिर नसोझिएपछि यो वर्ष धेरै फिल्मले नयाँ अनुहार भित्राए। दुई दर्जनभन्दा बढी नयाँ कलाकार हिरो–हिरोइनका रूपमा नेपाली रजतपटमा देखापरे । नेपाली फिल्म इतिहासमा मुख्य भूमिकामा यति

प्रमोदको गीतबाट पत्रकार खड्काको निर्देशनमा डेब्यू (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । पत्रकार डिबी खड्का अब म्युजिक भिडियो निर्देशक बनेका छन् । शुक्रवार साप्ताहिकमा कार्यरत खड्काले गायक प्रमोद खरेलद्वारा स्वरबद्ध गीत ‘मुटु जलाई’ बाट भिडियो निर्देशनमा डेब्यू गरेका

‘लिटिल मारवाडी आइडल नेपाल’ हुने|ट्रेनिङ सुरु

रंग खबर, काठमाण्डौं । मारवाडी समुदायका बालबालिकाहरुको क्षमता अभिवृद्धि र प्रष्फुटन गराउने उद्धेश्यले ‘लिटिल मारवाडी आइडल, नेपाल’ हुने भएको छ । आईडलका लागि राजधानीस्थित अग्रवाल भवनमा एक कार्यक्रमको आयोजना गरि शुक्रवारबाट

दयाहाङको ‘जिरो जिरो जेड’ मण्डलामा फेरी देखाँइदै

रंग खबर, काठमाण्डौं । गएको फागुन २९ गतेदेखि चैत १५ गतेसम्म मन्चन गरिएको नाटक ‘जिरो जिरो जेड’ दर्शकको अत्याधिक मागले गर्दा  शुक्रबार (आज) बाट मण्डला थिएटरले पुन: मन्चन गर्ने भएको