संचारकर्मी सञ्जु छेत्री लोकदोहरी गीतबाट माेडलिङ यात्रा सुरु गर्दै (भिडियो)



रंग खबर, काठमाडौँ | रेडियो प्रस्तोता सञ्जु छेत्रीले लोकदोहरी गीतबाट आफ्नो माेडलिङ करियरको सुरु गरेकी छिन । विजय वानियाँ र बविता वानियाँको स्वरमा सजिएको ‘भर्खर भर्खर हो’ बोलको गीतमा विजय थापासंग स्क्रिन सेयर गरेकी छिन ।

smriti

बाँके जिल्ला घर भै हाल काठमाडौँमा बस्दै आइरहेकी सञ्जु केहि बर्ष अघि मिडिया क्षेत्रमा कार्यरत थिइन् । आशिष म्युजिक प्रालिले तयार पारेको उक्त भिडियोको निर्देशन स्मृति तिमिल्सिना (गुरुआमा)ले गरेकी हुन् ।

हेर्नुस भिडियो:-

प्रतिक्रिया दिनुहोस्