Day: July 11, 2018

वीराङ्गनालाई १६ बर्ष भन्दा माथिका दर्शकले मात्र हेर्न पाउँने

रंगखबर, काठमाडौँ- यहि असार २९ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र वीराङ्गनालाई सेन्सरले पास गरेको छ । अब भने सो चलचित्र १६ वर्षा भन्दा माथिका दर्शकहरुले मात्र हेर्न पाउँनेछन । राज बहादुर सानेको

सलोन र करिष्माको ‘मेरो पहिलो प्रेम’ सार्वजनिक – भिडियो हेर्नुस

रंगखबर, काठमाडौँ – असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र बाबु कान्छाको रोमान्टिक भर्सन  ‘मेरो पहिलो प्रेम’ सार्वजनिक गरिएको छ सार्वजनिक गीतमा रियल जोडी सलोन र करिश्मा फिचर्ड छन । गीतमा टंक बुडाथोकीको

भदौमा विल्सनले ३ साली एकसाथ ल्याउदै – भिडियो हेर्नुस

रंगखबर, काठमाडौँ- कमेडी जनरामा बनेको चलचित्र ‘साली कसको भेनाको’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। ३ मेनेट लामो ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु विल्सन विक्रम राई, रजनी गुरुङ, बुद्धि तामांग, मरिश्का पोखरेल,

धमला पत्नी कसको अङ्गालोमा ?

रंगखबर, काठमाडौँ- धमला पत्नी एलिजा गौतमले निर्माण गरेको चलचित्र ‘अनुराग’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक ६ छुट्टा छुट्टै पोस्टरमा एलिजा र चलचित्रका मुख्य नायक समुन्द्र पण्डितलाई फिचर्ड छन । पोस्टरमा यी

‘कहिँ कतै’को अफिसियल ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ- यहि साउन २५ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘कहिँ कतै’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४२ सेकेन्ड लामो ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु फिचर्ड भएका छन्

निरुताको कमब्याक रहेको चलचित्र ‘नाई नभन्नु ल ५’ ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ- बर्ष कै प्रतिक्षित मानिएको मल्टीस्टारर चलचित्र ‘नाई नभन्नु ल ५’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरि निर्माण टिमले सो प्रचार सामाग्री दर्शक माझ छोडेको