Month: May 2022

‘बाबरी’ टिजरमा धिरज र अदितिको प्रेम रोमान्स

रंगखबर, काठमाडौँ – धिरज मगर र अदिति बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट २० सेकेण्ड लामो टिजर धिरज र अदितिको वरिपरि घुम्छ । दुई बीचको

दीया पुनले टेकिन विश्वको सर्वोच्च शिखर

रंगखबर, काठमाडौँ – अभिनेत्री दीया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छन् । शुक्रबार बिहान उनले किर्तिमानी आरोही निर्मल पूर्जासहित २० जनाको टिमसँग ८,८४८.८६ को चुचुरो चुमेकी हुन् । एलिट

आधारहीन समाचार लेखेको भन्दै प्रेस काउन्सिलमा करिश्माको जानकारी

रंगखबर, काठमाडौँ – भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा एमाले पार्टी सन्दर्भमा चुनावी गतिबिधिलाई जोडेर आफुविरुद्ध असान्दर्भिक र आधारहीन समाचार लेखेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले प्रेस काउन्सिल, नेपाललाई जानकारी गराएकी छन्

‘शाम से ही दिल’मा निर्जन र धारणा

रंगखबर, काठमाडौँ – नेपाली कलाकार र मेकर लिएर भारतीय संगीत कम्पनि टी-सिरिज रिजनलले निर्माण गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘शाम से ही दिल’ बोलको हिन्दि र उर्दू गजलमा

‘वर एण्ड वधु’ निर्माण घोषणा, जोडी बाँध्दै आँचल र विवेक

रंगखबर, काठमाडौँ – नेपाली विवाहको परम्परामा आधारित रहेर निर्माण हुने लभस्टोरी फिल्म ‘वर एण्ड वधु’ आधिकारिक घोषणा गरिएको छ । निर्देशक मिलन चाम्सले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको कास्ट एण्ड

बलात्कार विरुद्ध स्वरुपराजको ‘खोजि हिँडे’

रंगखबर, काठमाडौँ – गायक स्वरुपराज आचार्यको स्वरमा नयाँ गीत ‘खोजि हिँडे’ सार्वजनिक भएको छ । ‘अनुनय’ एल्बममा समावेश गीतमा डा. भामा देवकोटा शर्माको शब्द रचना र विष्णु तामाङको संगीत छ

संवादसहितको गीतिफिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने

रंगखबर, काठमाडौँ – जातीय प्रेमकथामा आधारित रहेर फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ बन्ने भएको छ । देवेन्द्र पाण्डेले निर्देशन गर्ने गीतिफिल्म हुनेछ । जसमा संवादपनि समावेश गरिने बताइएको छ ।

‘तरबार’मा बोल्ड बेनिशा

रंगखबर, काठमाडौँ – बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगन्ज’को आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बेनिशाले ठुम्का लगाएकी छन् । ‘तरबार’ बोलको गीतमा फिल्मका मुख्य कलाकार तेज गिरीलाई पनि

पैसाको चक्कर लगाउने ‘घनचक्कर’ ट्रेलर

रंगखबर, काठमाडौँ – असार १० गतेदेखि अलनेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘घनचक्कर’को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलर सजिलो तरिकाले पैसा कमाउन खोज्ने युवाको वरिपरि घुम्छ । ट्रेलरमा मुख्य

मल्टिप्लेक्समा ‘कबड्डी ४’को बुकिङ खुल्यो, रिलिज अगावै रेकर्ड

रंगखबर, काठमाडौँ – शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘कबड्डी ४’ले रिलिज अगावै रेकर्ड राखेको छ । रामबाबु गुरुङ निर्देशित फिल्मले मल्टिप्लेक्समा अहिलेसम्म कै सर्वाधिक शो पाएर रेकर्ड राखेको छ । दयाहाङ