Author: Ranga Khabar

१० वर्षपछि अरुणिमा अभिनयमा देखिदै

रंगखबर, काठमाडौँ: नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन्। उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन्। यो सिरिजको छायांकन

‘बेहुली फ्रम मेघौली’को पहिलो गीत ‘बिहे गर्ने कि नगर्ने’ रिलिज

रंगखबर, काठमाडौँ: अभिनेत्री  स्वस्तिमा खड्काले निर्माण गरेको गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत रिलिज गरिएको छ। सार्वजनिक ‘बिहे गर्ने कि नगर्ने’ बोलको प्रमोसनल गीतमा रोहित शाक्यको संगीत रहेको यो गीतमा कुशल

‘माइली’मा करिश्मा मानन्धर अनुवन्धित

रंगखबर, काठमाडौँ: रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्म ‘माइली’मा अभिनेत्री करिश्मा मानन्धर अनुवन्धित भएकी छिन। निर्माण टिम र करिश्माबीच सम्झौता भई सकेको छ। करिश्मा

रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक

रंगखबर, काठमाडौँ: पाँच हजार भन्दा बढी गीतहरूमा आवाज दिइसकेका गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै

ईश्वरको ‘तिमी आयौँ’मा रोमान्टिक अनु र पृथ्वी

रंगखबर, काठमाडौँ: आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ईश्वरको ‘तिमी आयौँ’ बोलेको गीत सार्वजनिक भएको छ । कृष्ण काफ्ले स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत

अस्मिता र शान्ति श्रीले गरे ‘माइली’को गीत रेकर्ड

रंगखबर, काठमाडौँ: रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्म ‘माइली’को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ । काठमाडौंको अनामनगरस्थित २१ स्टुडियोमा ‘न त दिनले

क्यानडाको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ हुने

रंगखबर, काठमाडौँ: लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ हुने भएको छ । फेस्टिभल ७ जुलाईमा सम्पन्न हुने भएको छ। शेल्टो मोर्टगेज

‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक

रंगखबर, काठमाडौँ: कर्णाली प्रदेशको जन-जीवनमा आधारित म्युजिकल फिल्म ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक गरिएको छ । जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र

‘तै चुप मै चुप’ बन्ने

रंगखबर, काठमाडौँ: पोलिटिकल कमेडी चलचित्र ‘तै चुप मै चुप’ को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको शुभ जन्मोत्सवको अवसर पारेर उक्त चलचित्रको घोषणा गरिएको हो ।

‘आउटलः दफा २१९’मा सुशील नेपाल आर्मीको हेलिकप्टरमा देखिए, के छ कनेक्सन

रंगखबर, काठमाडौँ: फस्टलुक सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘आउटलः दफा २१९’को टिजर केही दिनमै सार्वजनिक हुँदैछ । यो फिल्म असोजको ३ गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष छ । फिल्ममा