Author: Ranga Khabar

‘पशुपति प्रसाद २ : भष्मे डन’को प्रचार आक्रामक

रंगखबर, काठमाडौँ: बडादशैंको अवसर पारेर आगामी कार्तिक ४ अर्थात् फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ टिम यतिबेला आक्रामक प्रचारको तयारीमा जुटेको छ । अहिले काठमाडौं

‘वानर सेना’को ‘तिम्रो जुनेली रुप’ सार्वजनिक

रंगखबर, काठमाडौँ: अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो जुनेली रुप’ बोलको गीतमा फिल्मका मुख्य कलाकार अर्पण गिरी (अरमान

‘परदेशी–२’को ‘कुरा सिधा छ’ सार्वजनिक

रंगखबर, काठमाडौँ: यही असोज २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ ।फिल्ममा समावेश ‘कुरा सिधा छ…’ बोलको डान्सिङ शैलीको गीत बुधवार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो

‘हात्तीछाप’को नयाँ पोष्टरमा कलाकारहरु देखिए यस्तो

रंगखबर, काठमाडौँ: माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’का मुख्य कलाकारहरुको लुक्स सहित निर्माणपक्षले नयाँ पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल,

स्पार्क एड्भेञ्चर २०२३ सम्पन्न, यस्तो रह्यो कलाकारहरुको अनुभव

रंगखबर, काठमाडौँ: दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क एड्भेञ्चर २०२३ सम्पन्न भएको छ । शैलुङको पर्यटन प्रवर्द्धनका लागि स्पार्क कारले आयोजना गरेको तीन दिने कार्यक्रममा दर्जन बढी कलाकारहरू सहभागी

‘दिमाग खराब’को ‘झम्के झमा झम’ सार्वजनिक

रंगखबर, काठमाडौँ: निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को दोश्रो गीत सार्वजनिक भएको छ।  सोमबार राजधानीमा पत्रकरण सम्मेलन गर्दै निर्माण टिमले फिल्मको  ‘झम्के झमा झम’ बोलको लोक प्याटर्न गीत सार्वजनिक गरेको

‘बालापन’को प्रिमियर सम्पन्न

रंगखबर, काठमाडौँ:  फिल्म ‘बालापन’को शनिबार राजधानीमा प्रिमियर गरिएको छ । राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित प्रिमियरमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँती प्रमुख अतिथि थिए । मन्त्री किरातीले फिल्मले

‘परदेशी २’लाई मन पराए बाग्लुङ्गे दर्शकहरुले

रंगखबर, काठमाडौँ: गायक प्रकास सपुतको डेव्यु फिल्म ‘परदेशी २’को बाग्लुङमा प्रिमियर गरिएको छ । बिएसआर मुभिजमा आयोजित प्रिमियर शोमा काठमाडौं बाट उपस्थित केही पत्रकार र स्थानिय दर्शकको बाक्लो उपस्थिति रहेको

‘रङ्गेली’को ओभरसिज राइट्स बिक्री

रंगखबर, काठमाडौँ:  छायाङ्कनको क्रममा रहेको फिल्म ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ । फिल्मका निर्माता जीतेन्द्र खतिवडाका अनुसार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले तीन देशको वितरण

मण्डलामा असोज १६ बाट ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुने

रंगखबर, काठमाडौँ: थापागाउँस्थित मण्डलानाटकघरमा असोज १६ गतेबाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुने भएको छ। नाटकलाई कलाकार तथा कोरियोग्राफर जेडी तमूले निर्देशन गरेका छन्। जेडी एक दशकदेखि कोरियोग्राफी तथा अभिनयमा सक्रिय