Author: Ranga Khabar

यस्तो बन्यो ‘देव वाणी’ फस्ट लुक पोस्टर, पौषमा रिलिज हुने

रंगखबर, काठमाडौँ:  आगामी पौष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र

‘दिमाग खराब’को ‘बिरामी मुलुक’ सार्वजनिक

रंगखबर, काठमाडौँ: निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को पहिलो गीत सार्वजनिक भएको छ। संविधान दिवशको अवसर पारेर सार्वजनिक भएको उक्त ‘बिरामी मुलुक’ बोलको लिरिकल गीतमा जयन जे वाइवाको शब्द, संगीत

‘कौसिद’को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित फिल्म ‘कौसिद’को ट्रेलर सार्वजनिक गरिएको छ। ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको ट्रेलरले धेरै नेपालीको पीडा भाव बोल्छ

फिल्म ‘ह्याप्पी डिभोर्स’ बन्ने

रंगखबर, काठमाडौँ: फिल्म ‘ह्याप्पी डिभोर्स’ बन्ने भएको छ।  मंगलबार राजधानीमा एक कार्यक्रम बीच फिल्मको औपचारिक घोषणा गरिएको हो। फिल्मलाई अभिनेता तथा मोडल  विमलेश अधिकारीले निर्देशन गर्ने भएका हुन्। लामो समय देखि

‘परदेशी–२’को ‘हिजो काम…’ बोलको मर्मस्पर्शी गीत सार्वजनिक

रंगखबर, काठमाडौँ:  नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ । बडादशैंको असवर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ‘हिजो काम…’बोलको गीत सार्वजनिक गरिएको हो ।

‘वानर सेना’को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: आगामी असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक २ मिनेट १० सेकेण्ड लामो ट्रेलरमा प्रेम र द्धन्द्वलाई स्थान

‘मायावी’मा प्रशान्त ताम्राकार अनुबन्धित

रंगखबर, काठमाडौँ: निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । फिल्म ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य

‘चित्रा’को छायाँकन सुरु

रंगखबर, काठमाडौँ: सन्तोष अधिकारी फिल्मस्को व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ। निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित

‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त

रंगखबर, काठमाडौँ: फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त गरिएको छ। रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने फिल्मको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो

‘मायावी’मा करिष्मा श्रेष्ठ फाइनल

रंगखबर, काठमाडौँ: निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन् । यस