Author: Ranga Khabar

बोर्डको कुर्सिमा दयाराम दाहाल, यस्ता छन् प्रतिवद्दता

गत विहिबार चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका दयाराम दाहालले पदभार ग्रहण गरेका छन् । सोमबार सूचना तथा सञ्चार मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि उनले बोर्ड पुगेर पदभार ग्रहण गरेका हुन्

विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा पदमा दयाराम दाहाल नियुक्त भएका छन् । फिल्म निर्देशन, गीत लेखन र निर्माणको विधामा लामो अनुभव संगालेका दाहाललाई विहिबार बसेको मन्त्रीपरिषदको बैठकले नियुक्त गरेको हो । दाहाल

राहत नपाए हलमा ताला लगाउने प्रदीपकुमार उदयको चेतावनी

कोरोना महामारीका कारण देश लकडाउन भएको ७१ दिन पुगिसकेको छ । यस्तै फिल्म हल बन्द भएको ७७ दिन पुगिसकेको छ । त्यसैले फिल्म सम्बन्धि सम्पूर्ण काम ठप्प छन् । अन्य

भैरहवाहुँदै नेपाल फर्कीइन मनिषा कोइराला, नेपालीद्वारा स्वागत

बलिउड अभिनेत्री मनिषा कोइराला जन्म देश नेपाल फर्किएकी छन् । मंगलबार स्थलमार्गको माध्यमबाट बेलहिया (भैरहवा) नाकाहुँदै मनिषा नेपाल भित्रिएकी हुन् । उनि आफ्नो बुबा र आमासँग निजी गाडीमा स्वदेश फर्किएको रुपन्देहीका

बलिउड नगरीमा छायांकनको अनुमति, पालना गर्नुपर्नेछ यस्तो गाइडलाइन

भारतमा कोरोना नियन्त्रण हुने नामै छैन । लगातार बढ्दो ग्राफले प्रतिदिन ८ हजारको अंक छोइसकेको छ । यस्तोमा सरकारले लकडाउन ५:० घोषणा गरिसकेको छ । केन्द्रिय सरकारले लकडाउन यथावत राखेपनि

रहेनन् वाजिद खान, टुट्यो साजिद-वाजिदको जोडी

बलिउडका चर्चित संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ । वाजिद मिर्गौला सम्बन्धि रोगबाट ग्रसित थिए । स्वास्थ्यमा खरावी देखिएपछि उनलाई मुम्बई, चेम्बुरको एक अस्पतालमा भर्ना गरिएको थियो

रहेनन् कलाकार जयनन्द चन्द ठकुरी !

कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा निधन भएको छ । उनले आइतबार विहान आफ्नै घर एकान्तकुनामा अन्तिम सास लिए । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनि लामो समयदेखि

बजेट भाषणमा फिल्म: यस्ता छन् कार्यक्रम

नेपाल सरकारले आर्थिक वर्ष ०७७-०७८ को बजेटमा फिल्म क्षेत्रलाई पनि समेटेको छ । विहिबार अर्थमन्त्री डा: युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा यस क्षेत्रको विकासका लागि केहि कार्यक्रमहरु अघि सारिएको छ ।

अभिनेत्रीको फेक अश्लिल भिडियो बनाउने विरुद्द कलाकार संघको उजुरी

नेपाली अभिनेत्रीहरुको फेक अश्लिल भिडियो बनाएर सार्वजनिक गर्ने भारतीय विरुद्द नेपाल चलचित्र कलाकार संघले महानगरिय अपराध महाशाखा, टेकुमा उजुरी दिएको छ । मंगलबार संघका अध्यक्ष रविन्द्र खड्काले आवश्यक सामाग्रीसहित टेकुमा उजुरी

कलाकारदेखि राजनीतिज्ञसम्म समेटिएको देशभक्ति गीत ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक विनोद बानियाँले देशभक्ति गीत जित्छौँ हामी सार्वजनिक गरेका छन् । ४ मिनेट लामो गीतले कालापानी सिमा र कोरोना विरुद्दको लडाईमा जित्ने हौसला प्रदान गर्छ । संजोक