Author: Ranga Khabar

एक्सन प्रधान ‘दि कर्मा’ टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ – देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’को टिजर आउट भएको छ । टिजरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दि तामाङ र भारतीय कलाकार करण वर्मा हाइलाइट छन् । नीता

‘नो टाइम टु डाइ’ ट्रेलर, जेम्स बोन्ड रुपमा ड्यानियलको अन्तिम फिल्म

ड्यानियल क्रेग स्टारर फिल्म ‘नो टाइम टु डाइ’को ट्रेलर रिलिज भएको छ । जेम्स बोन्डको रुपमा ड्यानियलको यो अन्तिम फिल्म हो । यो सँगै शृंखलामा ड्यानियलले पाँचौ पटक शिर्ष भूमिका निर्वाह

पहिचानको खोजिमा नम्रता श्रेष्ठ !

रंगखबर, काठमाडौँ – फिल्म ‘गाँठो’बाट अभिनय यात्रा थालनी गरेकी अभिनेत्री नम्रता श्रेष्ठ पहिचानको खोजिमा छिन् । दुई फिल्म रिलिज हुँदासम्म आफुलाई दर्शकले नोटिस नगरेको स्वीकार्ने नम्रताले तेसो फिल्म ‘माछा माछा’

सेल्फी किङ टिजर: सेलेब्रेटी बन्दाको घमण्ड र पिडा

रंगखबर, काठमाडौँ – अभिनेता विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’को टिजर सार्वजनिक गरिएको छ । विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मले एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको

मिलन सुर्खेतीको नयाँ गीत ‘पहिलो भेटमै’

रंगखबर, काठमाडौँ – वि.सं. २०६२ सालमा गायक डेनी डेनजोंग्पाको चर्चित गीत ‘मन छाडे मैच्याङलाई’ गीतको रिमेक भर्सनबाट चर्चा कमाएका गायक मिलन सुर्खेतीले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै संगीतमा

दीपेन्द्रको शब्दमा ‘रंग भित्रको’, राजाप्रतिको एकोहोरो प्रेममा रानी

रंगखबर, काठमाडौँ – संचारकर्मी दीपेन्द्र घिमिरेको शब्द शृजनामा तयार गीत ‘रंग भित्रको’ सार्वजनिक भएको छ । एसडी योगीले संगीत भरेको गीतमा गायिका मेनुका पौडेलले स्वर दिएकी छन् । गीतमा रिकेश

मंसीर २१ मा ऋचाको विवाह

रंगखबर, काठमाडौँ – अन्तत: अभिनेत्री ऋचा शर्माको विवाह लगन जुरेको छ । अभिनयमा पोख्त यी अभिनेत्रीले मंसीर २१ गते व्यापारी दिपेक्क्ष विक्रम राणासँग लगनगाँठो कस्नेछिन् । २ वर्षदेखिको प्रेमलाई यी दुईले विवाहमा

हरीको ‘सरौतो’ टेक्निकल विधामा राम्रो, कथा र पटकथा चिप्लियो

रंगखबर, काठमाडौँ – छायाँकार हरी हुमागाईं निर्देशित फिल्म ‘सरौतो’ शुक्रबार रिलिज भयो । रिलिज अगाडी औसत हाइप बनाएको फिल्मले बक्सअफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । फिल्म क्षेत्रमा स्थापित

प्रेम परियार र समिक्षा बस्नेतको ‘पर्खि बस फर्की आउनेछु’ फ्लोरमा

रंगखबर, काठमाडौँ – निर्देशक राज बहादुर सानेले नयाँ फिल्म घोषणा गरेका छन् । उनको निर्देशन रहने फिल्म ‘पर्खि बस फर्की आउनेछु’को सोमबार तुलसीपुरमा शुभ-साइत गरिएको छ । टिनएज प्रेमकथामा आधारित हुने

अर्पण थापाको ‘चपली हाइट ३’ हुलिया

रंगखबर, काठमाडौँ – छायांकनरत फिल्म ‘चपली हाइट ३’मा अभिनेता अर्पण थापाले प्रवेश पाएका छन् । निर्माण पक्षले फिल्मको लागि उनको हुलिया पनि सार्वजनिक गरेको छ । प्राय: भिन्न भूमिकामा देखिने